अग्ला पहाड,पानी परिरहेको छ ,बाक्लो हुस्सुले आकासै ढाकेको छ ।आकासमा केहि देखिदैन ।जहाज उडाउन सक्ने अवस्था छैन तर दवाव छ उडाउनै पर्ने ।तपाईहरु किन नउड्ने ? प्यासेन्जर भरिएका छन् जसरी पनि जहाज उडाउनुस् । केहि यस्ता मालिकको दबाव अगाडि निरीह पाइलटको केहि चल्दैन।
जनताको अपेक्षा अनुसार दीर्घकालीन नीति कार्यान्वयन हुन्छ भन्ने पूर्ण विश्वास छ। चुनौति ठुलो छ तर राष्ट्र र जनताकोलागि चुनौतिलाई अवसरको रूपमा लिनुहुन्छ र सामना गर्दै अघि बढ्नुहुनेछ।अग्नि परीक्षा पूर्ण सफल होस्। 🙏kulman ghising
@prakashujyalo जसको कोही हुँदैन उसको राज्य हुन्छ भन्ने मान्यता छ । तर पछिल्ला घटनाक्रमले राज्यको भूमिका नदेखिएपछी यस्ता आशिका तामाङहरूको आवश्यकता बढ्दै गएको छ । राम्रो कामलाई सधै साथदिने बानी बसालौ ।
प्रहरी अधिकारीले कुन मनोदशा र अवस्थामा काम गरिरहेका छन् कसैलाई सोच्ने फुर्सद छ ? प्रहरीहरु नै न्यायको याचना गर्नुपर्ने अवस्थामा पुग्दाको अवस्था के होला ? लोकतान्त्रिक व्यवस्थामा पनि प्रहरीसेवा राजा महाराजाको शासनमा जस्तै…..
न्याय दिलाउने नै अन्यायमा ! https://t.co/q2G4n63C7i