People outside Australia don't seem to understand how big Australia is.
Enter England quick Mark Wood.
With the first Test done in two days, he asked his coaches about whether he could drive to Brisbane for the second Test.
He was quickly shown a map >> https://t.co/dc0Jjstvwj
The Biden Administration spent HALF A MILLION DOLLARS of your money to promote atheism in Nepal. Then, they came to Congress to lie about it.
They just got BUSTED in real time.
शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: [email protected] । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।
कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।
धन्यवाद।
The level of sexual aggression I witnessed while living in India for several years was unlike anywhere else I have ever been. Once a total stranger, a British woman, asked to sleep in my bed and pretend to be my girlfriend on a train ride because a man walking by in the hall had licked her foot and she felt unsafe. I introduced a female friend to a young Indian man and instead of shaking her hand, he groped her breast, and when she became angry he became extremely hostile and I thought I was going to have to fight the guy. I never met a female traveler who had not been groped or assaulted or worse, even if they had only been in country for mere days. I love India. It is and always will be one of my favorite places in the world. But I have advised female friends who asked me not to travel there alone. This is a real problem in Indian society that warrants more attention and that I hope will improve in time.
अब बल्ल सांसदहरुले बौद्धिक चोरीका बारे गम्भीर रुपमा लिन थाल्नुभएको छ। 'उपकुलपति'को पद रिक्त हुनु अगावै देखि नै पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर बारम्बार भनिरहदा पनि सुनुवाई भएन। सर्टलिस्ट भएका उम्मेद्द्वार कोही बौद्धिक चोरीका आरोपित छन् त कोही भ्रष्टाचारका छनबिनमा परेका छन्। यस्तो जीर्ण अवस्थामा आईपुग्दा अझै पनि हाम्रा माननीय सम्माननीय ज्यूहरुले मम गर्नुभएको छैन, केही पनि चिन्तन गर्नुभएको छैन। छातीमा हात राखेर भन्न सक्नुहुन्छ - "मैले देशको शिक्षा क्षेत्र सुधार्न सक्दो प्रयास गरें" भनेर?
आज शिक्षा समितिमा मेरा प्रश्नहरुः
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।