मलाइ मन छ, सिङ्गो आकाश अङ्गाल्न
मलाई मन छ, सफलताको प्रकाश बाल्न
मेरो मुहारको खुसी आफै हेरु
आफैले आफैलाइ नै बेरु
खै स्वर्थी त भन्लान यहाँ जो कोहि ले
मलाइ मन छ, आफैलाइ नै सम्हाल्न ।
#राधेराधे#manusha✍️
#अलेखककोलेख
खै कुन हालमा जिएको छु
आँसु सारा पिएको छु
यहाँ चोट यसै लाग्यो
घाउ सबै सिएको छु
अर्धचेतन अवस्थामै
यो जिन्दगी लिएको छु
दुख्यो भन्न नसकेरै
आँसु सारा पिएको छु
#manu💃