नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
माया प्रेम कसिलो बनोस,भ्यालेन्टाईन्स डे मा;
सबको मुहार हसिलो बनोस,भ्यालेन्टाईन्स डे मा ।
दिएका वचन नटुटुन, जीवनभरीनै,
सबको जीवन रसिलो बनोस,भ्यालेन्टाईन्स डे मा ।
HAPPY VALENTINE'S DAY to all the loving hearts😍😘