NRNA हुँ ,बायो लेख्ने बेला अलि भएको छैन।पछि आफै थाहा पाउनुहुन्छ।नेपाल बाहिर बस्छु।फलो गर्नुहोस फलोब्याक गर्नेछु !ट्विटहरु तलको👇लिंकमा भण्डारण गरिएको छ।
हेल्लो नेपाल 👋
आज घण्टी बज्यो की बजेन ?मौसम त राम्रै थियो घाम त लागेन होलानी?दिउँसै तारा ल्याउने कुरै भएन 😂की रुखमा पालुवा पलायो ?ढुङ्गा माटो त बग्यो की 😂
जे भएपनि आमाले चुनाव राम्रै सँग सम्पन्न गर्नु भो
जय देश 🙏
२०२५लाई बिदा गर्दै गर्दा सानो खुसी शेयर गर्न मन लाग्यो गत वर्ष जस्तै यो वर्ष पनि उत्कि्रष्ट कर्मचारी २०२५बाट नगत तथा प्रमाणपत्र हात पर्यो यी सबै इमान्दार मेहनत परिश्रम ले गर्दा नै हो जस्तो लाग्छ।कम्पनी प्रति आभारी छु धन्यबाद🙏
कोरियामा २०२६ को प्रति घन्टा न्युनतम ज्याला १०,३२० वोन ( २९० वोन २.९% बृद्दि)निर्धारण भएको छ । न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको हो । २०२६ मा श्रमिकको महिनाको तलब (२०९ घन्टा ) २१,५६,८८० वोन हुनेछ ।
शिक्षकहरू २ खर्ब माग राख्दै छन्
कहिल्यै सोचेका छन् ? देशको वार्षिक GDP कति छ ?
कि खाली “बोल्न पाइन्छ” भनेर बोलेका हुन् ?
आन्दोलन गरेर हरेक कुरा पाइन्छ भन्ने भए,
देश अहिले सिंगापुर भइसक्थ्यो ।
जुन माग आफैं पूरा गर्न सकिँदैन,
त्यसलाई जबरजस्ती सरकारमाथि थोपर्नु
राष्ट्रघाती होइन र ?
"धन भन्दा विद्या ठूलो" भन्ने गुरु नै क्यानडा गए!!
"money is nothing it's just a
number" भन्ने गुरु अमेरिका गए !!
"ज्ञाने चोर देश देश छोड" भन्ने पुस्ता आफै विदेशमा छन !! अनि तपाईं र म चाहि कसलाई कुरेर बसेका छौ?? म चाही उनी लाई कुरेको हाहा🙈
शुभ बिहानी
जिम्मेवारी इमान्दारी पूर्वक पूरा गर्न सिकायो त्यसैले होला त्यसको फल आज पाउँदैछु l२०२४ को उत्कृष्ट कर्मचारी हुन सफल भए ।नगद तथा प्रमाणपत्र हातमा पर्यो ,सम्मान पाएँ ।यो कोरिया ले उमेर बैस खायो तर पनि पछुतो छैन केही पाउन लाई केही गुमाउनु पर्छकम्पनी प्रति धन्यबाद आभार व्यक्त गर्दछु
दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले 'मार्शल ल' (सैनिक सासन)को घोषणा गरेका छन्।
बिनापूर्वघोषणा अबेर राति गरिएको टेलिभिजन सम्बोधनमा उनले देशलाई "उत्तर कोरियाली कम्युनिस्ट बलहरू"बाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई समाप्त गर्न उक्त कदम आवश्यक भएको बताए।