खासमा बाढी कत्राे थियाे भन्ने कुरा यहाँ प्रस्ट देखिएकाे छः
रसुवा, नुवाकाेट र धादिङकाे तटिय क्षेत्रमा बितण्डा मच्चाएकाे याे भिडियाे हेर्दै डरलाग्दाे देखिन्छ, यस्ताे बाढी त सम्भवतः विश्वमा कतै पनि कहिल्यै आएको थिएन हाेला।
#Sms alert
#Update#HighAlert
भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।@NDRRMA_Nepal
नजिक टाढा जता भएपनि पिताजीसंग बात मार्न नबिर्सनुस है ?
मातापितासंग रिसाउनुस, खुशी हुनुस, गर्व गर्नुस या लाज मान्नुस तर संचार गर्न चैं चटक्क बन्द नगर्नुस है 😭😭😭
"सानो नेते खोला पुल" मदन भण्डारी राजमार्ग झापामा बनेको पुल "क्र्यास बेरियर" सहित सुसज्जित रहेछ । जनतालाई सेफ्टी,देशको विकास, खड्ग ओलीको जय, ठेकेदार र इन्जिनियरको कमाइ।
पुल तरे पछि कता जाने त्यो सोच्दैछन् रे।
सौजन्य :yam kharel96