मलाइ सबै भन्दा मन परेको हाम्रो यो फोटो लाई फेरि पनि पोस्ट गर्दै मेरि प्यारी भन्दा पनि प्यारी Ashika लाई जन्म दिनको धेरै धेरै शुभकामना !!! Lots Of Love Baby #HappyBirthday https://t.co/PItjuPmL8r
मेरो हजुरबुबा मेरो अभिभावक मेरो गुरु जे भने पनि अझै शब्द कम नै हुन्छ, उहाँ आज मलाई छोडेर जानू भयो। म यस सन्सारमा आए बाट नै उहाको छायाँ र मायाँमा हुर्किन पाएर आफुलाइ एकदमै भाग्यमानी ठान्दछु। हुन त सबैलाई माया... https://t.co/K6hNGac9g3