Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
राजु मास्टर
@Master_RB84
प्रोट्याक्टर देखि भेक्टरसम्म पढेर नि डाक्टर त के अडिटर नि बन्न नसकेर मिनिस्टर बन्ने रहर ले टुइटरमा मास्टर बन्न आएको टुइटे
Republic of Korea
Joined November 2016
254
Following
69
Followers
49
Posts
राजु मास्टर
@Master_RB84
over 9 years ago
@SabinDahal2
@Jr_Sandesh
@acharyabpa पार्टी दिनि होइन😂?
राजु मास्टर
@Master_RB84
over 9 years ago
२०७३ लाइ फर्केर हेर्दा # Duty जानु # खाना खानु # सुत्नु # Duty जानु.... # परदेश😏
Master_RB84
retweeted
Mathura🍀
@mathura_sapkota
over 9 years ago
प्रचण्ड सक्छौभने ति पढ्नबाट बन्चित हरेक गाउँका बालबालिकालाई👪शिक्षाको व्��वस्था गर✊हरेक गाउँमा वाइफाइ भन्दा पढ्न📖पाए खुसी😊हुनेछन् ति बालबालिका
Master_RB84
retweeted
फुच्ची पुजा
@fuchhikt143
almost 10 years ago
पोथी बास्दा घाँटी निमाठ नुमुठ पारेर धुरी कटाउनेहरु हो यो किन भुल्छौ कि बास्ने भालेलाई पनि पोथीले नै २२ दिन ओथारा बसेर निकालेको हुन्छ ।
Who to follow
प्रेम थापा
@premthapa711
कर्मभुमीको दुनियामा श्रम सबैले गर्नु पर्दछ, भगवान सिर्फ क्यानभास दिन्छ रंग आफैले भर्नु पर्दछ ।
bishnu dumre
@bishnu_dumre
व्यवसाय ।
बिस्नु पाल्पाली
@Bishnu_palpali7
उत्रिन त आउथ्यो मलाइ यो मायाको सागर मा जब हात तिम्ले छोड्यौ डुब्नै बेस लाग्यो ।।
Master_RB84
retweeted
ब्रो😎
@deepu_silent
over 9 years ago
फेसन हो भन्दैमा मिनि स्कर्ट👉👗लगाएर
#अदुवाका_च���
ना जस्ता बटारिएका तिघ्रा देखाउदै,हग्नेलाई भन्दा देख्नेलाई 🙈लाज भने जस्तो नगर त केटि हरु...😜😂😂
राजु मास्टर
@Master_RB84
over 9 years ago
@deepu_silent
अझ बेला बेला तिग्रा देखियो भनेर तलतिर सारे जस्तो नि गर्छन😂😂
Master_RB84
retweeted
SAM🇳🇵🇳🇵
@samshr3
over 9 years ago
थाहा छैन कुन मोडमा ठेस लागेर जिन्दगी समाप्त हुन्छ तैपनि बाँचुन्जेल देखावटि भएनि हाँस्नु पर्ने अनि अधुरो सपना साच्नु पर्ने॥
राजु मास्टर
@Master_RB84
over 9 years ago
बिर गोर्खाली का छोरालाइ भेडा बाख्रा झै कोचेर बिदेशीलाइ पाच तारे होटल मा राख्ने फ्लाइ दुबइ थाहा छैन होला हाम्रो देश बुद्ध को जन्�� थलो ह�� ।
राजु मास्टर
@Master_RB84
over 9 years ago
आमाले तोरि तेल लाएर हुर्काएको छोरोहु, मोरिले टाउको मा टेक्न खोज्दै थि, चिप्लेर लडि💔
राजु मास्टर
@Master_RB84
over 9 years ago
उपप्रधानमन्त्री को तौल नाप्न खो���्दा खोज्दै प्रचण्ड को तराजु भाचिने भो😂
Master_RB84
retweeted
डा.एलिया अर्याल (Dr.Aliya Aryal)
@aryalaliya
over 9 years ago
पढ्ने बेलामा क्रिकेटको गेडो,काठको मुङ्ग्रो,छालाको भकुण्डो खेलेर हेरेर भुत्ते तिग्रेहरु अाफ्नु भविष्य अन्धकार नबनाअो,खाडीका कटुवाको नोकर नबन।
Master_RB84
retweeted
Matrika Poudel
@matrikas
over 9 years ago
गच्छदारको टिप्पणीः राजेन्द्र महतो धोती सुर्केर बालुवाटार जान्छन् (भिडियोसहित) https://t.co/29rpLRUMRD
Master_RB84
retweeted
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙
@libangi13
over 9 years ago
गणतन्त्र ल्याउन जनयुद्ध लडेका कमान्डरलाइ राजाको तलुवा चाट्ने प्यारो लागे के गर्न बस्नु नि जे भए नि गणतन्त्रको लाग��� लडेका मान्छे हुन् निधि https://t.co/qAMxpLmIyi
Master_RB84
retweeted
😍चेलि लम्जुङ्ग कि🌹
@parbatikumal4
over 9 years ago
सक्षम व्यक्ति मुहारमा अवश्य यी दुइ चिज राख्छ मुस्कुराहट मौनता मुस्कुराहट -समस्याको हल गर्न मौनता -समस्यालाई दुर गर्न 😀😍😄👍
राजु मास्टर
@Master_RB84
over 9 years ago
सरकारी तथ्यांकमा बेरोजगार १०,००० रे!😂 आधाले टुइटर र फेस्बुका नेतालाइ गाली गर्ने रोजगारि पाकै छन,बाकिको डोजरले बाटो खनेको हेरेर��� महिना जान्छ😂
Master_RB84
retweeted
बुद्धि पाण्डे
@buddhipandey4
over 9 years ago
राजनीति व्यापार हैन,हुनुहुँदैन!खालि नाफाको मात्र लेखाजोखा गर्ने!यो विशुद्ध समाजसेवा हो!शक्तिको आडमा मनपरी कुसंस्कार राजनीतिज्ञले चिर्नुपर्छ।
राजु मास्टर
@Master_RB84
over 9 years ago
पुलिसले लछार पछार गर्दा लोकतन्त्रको उपहास भयो भन्दै नारा लाउने नयासक्तिले सिधै मान्छे को मुल्य ५ लाख तोक्दा न्यायलय र कानुन को उपहास हुदैन?
राजु मास्टर
@Master_RB84
over 9 years ago
पत्रकार : पृयन्का जि, BF र Crush मा के फरक पाउनुभो?
@PriyankaKarky
:२९ बर्सको फरक पाए😂
Last Seen Users on Sotwe
J.J.
Seen from
Greece
Semih kara
Seen from
Turkey
蒹葭
David Gens
Seen from
United States
malaycollection
Seen from
Malaysia
Ahmed
Seen from
France
HL•レン(렝)🧡
Seen from
Korea
B4W
Seen from
Singapore
mehmet ADANA
Seen from
Turkey
Saira cabtik
Seen from
United States
Trends for you
1
Tesla
Under 10K tweets
2
Joe Milton
Under 10K tweets
3
Mexico City
Under 10K tweets
4
iPhone Duo
Under 10K tweets
5
Porsche
Under 10K tweets
6
Mozzy
Under 10K tweets
7
#FursuitFriday
Under 10K tweets
8
#LastFourWatched
Under 10K tweets
9
#The24thBloomOfPor
Under 10K tweets
10
Kaylub Giamanco
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90.1M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.6M followers
16
Bill Gates
@billgates
65.3M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫