हरेक नयां अध्यायाले पनि पुरानै कथा
दोहोराउदै छ फरक यति हो यहां पात्रा फरक छन् अनि समय फरक छ, आशा गरौ अन्त्य विछोड,वियोग र कहिल्यै कुनै कथा पढ्न नपरोस् नहोस्।
सुन्दर अनुहार नखोज, यो एक दिन पुरानो हुनेछ।
राम्रो छाला नखोज, यो एक दिन चाउरी पर्नेछ।
मिलेको शरीर नखोज, यो एक दिन परिवर्तन हुनेछ।
रंगीन कपाल नखोज, यो एक दिन सेतो हुनेछ।
बरु, एउटा वफादार हृदय खोज्नुहोस। जसले तपाईंलाई माया गर्नेछ र कहिल्यै परिवर्तन हुनेछैन।💝🙏