मौन र मुस्कान दुवै शक्तिशाली हतियारहरु हुन् किनकि मुस्कानले धेरै समस्याहरुलाई हल गर्छ र मौनले धेरै समस्याहरुलाई टाढा राख्न सक्छ ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊🙏
मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊🙏
Valentines isn't just for a couples. You
Can go hangout with your friends .
Spend time with your famiy or with
yourself. Valentines is for everyone..😍😍
म रिसाउदा , किन रिसाएको भनेर नसोध तिमि,
मेरो शब्द, मेरो मौनताले नै हरेक प्रश्नहरूको जवाफ
दिराखेको छैनर तिमलाई, सबै कुरा कान थापेर
सुन्न जरुरी छैन मन मस्तिष्क थापेर सुन जवाफ
आफैं पाउने छौं ।