२ ४ बर्ष अगाडि सम्म बाउआमा या अरु ले सदश्यले चहिने कुरामा गाली गर्दा पनि
मुख मुखे लाग्ने म आजभोली गल्तीनै नभएको कुरामा गाली गर्दा पनि आँखाभरी आसु र मन भरी गह बोकेर भए पनि मौन बस्न रुचाउछु शायद जिम्मेवारीको महत्व बुझ्दै गएर होला!!
शेरबहादुर देउवाले त जसको कुभलो चिताए ति सबैको भलो हुँदोरहेछ:
👉नवराज सिलवाललाई आइजिपी बनाउन नमान्दा सांसद बने
👉 युवराज खतिवडालाई गभर्नर बनाउन नमान्दा अर्थ मन्त्री बने
👉 कम्युनि��्टकै कुभलो चिताउँदा झन्डै दुई तिहाई पुग्यो!
छोरी:- "नाइँ आमा म त बिहे गर्दिन ! आफ्नो खुट्टामा आफै उभिन्छु !
मलाई श्रीमान् श्रीमान् कोहि चाहिंदैन !"
आमा:- "त्यस्तो
भनेर हुन्न छोरी, जिन्दगी लामो छ ! यहि ���ात्रामा जानअन्जानमा तिमीबाट गल्ती भइहाल्यो भने दोष कसमाथि
थुपार्ने नि ? त्यसैले श्रीमान् त चाहिन्छ छोरी😂😂
रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै आईसीसी विश्��कप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई । नेपाली क्रिकेट टिमले आगामी दिनमा झनै सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।
मान्नुस नमान्नुस केटीहरुलाई लव गर्न वा साथि बनाउन मात्रै हो, हेन्सम केटा चाहिने! बिहे गर्न त पैसावाला नै चाहिन्छ बरु तक्लुवाला भएपनि हाँसिहाँसि स्विकार छौ 😂😂
उनी सोध्छन् तिमी कुन प्रदेश अनी म भन्छु नेपालीहर��� सबै परदेश
उनी सोध्छन् तिमी कुन पालीका अनी म भन्छु उही नै हो मेरो काम गर्ने तालीका
सबैलाई सम्झेको छु है
कसैको छोरा को मृत्यु को खबर बाबू आमाले सुन्न नपरोस, कतै काल गतिले सन्सार छाड्ने हरु प्रती खुसी मनाउने माहानुभाब हरुलाइ पनि क. प्रकाश सङ सङै श्रद्धाञ्जली ।