इलाइट बर्गले भुइ मान्छेको नेतृत्व गर्न कहील्यै सक्दैन। देस पीज्जा र बर्गर खानेको मात्रै हैन, भुटेका मकै , आटो , पीठो खानेहरुको पनि हो।
#इतीहासले गम्भीर समीक्षा गर्ने छ🤝
मायालुलाइ बुट्टे रुमाल चीनो सम्झी पठाइदीए
भन्न बाकि मनका कुरा बेलीबीस्तार बताइदीए ।।
पर्खाइको फल मीठो केही बर्स कुर्नु भनीन
मायालुकै तस्बीर हेरी सातै जुनी कटाइदीए ।।
चीठी धागो बाधी आयो प्रीयसीको नामबाट
धोकेबाजको बीबरणमा तीम्रो नाम जताइदीए।।
फेसबुक बन्द भएको , इन्द्रजात्राको र बङलामुखी मन्दीर स्थापना को ११ बार्सीक उत्सब को सामुहीक उपलक्ष्यमा 😍
चाबहील कुमारीगाल बाट एक थान रात्रीकालीन तस्बीर्😄
सर्वप्रथम हाइड्रोजन ग्यास बनाउने रोबर्ट बोयलको मृत्यु भैसकेकाले उनलाई पक्रन नसकिने भएकाले ग्यास भर्ने मान्छेलाई नै पक्रनु परेको नेपाल प्रहरीको खुलासा। प्र.म द्वारा यो कदमलाई अनुसन्धानको क्षेत्रमा अग्रगामी छलाङ हासिल भएको घोषणा।।😀