“हाम्रो जनता आफ्नो मुलुकमा,छरछिमेकमा र विश्वमा जताततै हृदयदेखि शान्तिचाहने भएकोले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका छौं।शान्तिलाई संस्थागतगर्ने त्यही उत्कट अभिलाषाले प्रेरित भएरै म मेरो मुलुक नेपाललाई“शान्ति क्षेत्र “घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु।”-स्व. श्री५वीरेन्द्र
" शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवं विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीहरुको भविष्यको परिकल्पना हो ।" - राष्ट्रनायक श्री ५ ज्ञानेन्द्र
नेपाल र नेपाली को बिकास बाधक राजसस्था थियो भने? देश र जनताको अवस्था आज किन बदलिएन ?
कथित धनयुद्ध के का लागि थियो ?
१७ हजार सहिदको सपना के भयो ?
अर्वौको सरकारी सम्पत्ति खरानी बनाएर नेपाली जनताले के पाए ?
यथार्थता सुनौं।
नेपालका विद्यार्थी संगठन को इतिहास डा सुरेन्द्र के सि ले सबैका माझ ल्याउनु भएकोमा धेरै धन्यवाद छ। भ्रष्ट विद्यार्थी संगठनबाट वाक्क भएको प्रष्ट संग राख्नु भएको छ। ल हेर्नुस ।
केही कुरा ईश्वरलाई साक्षी राखी पत्रकार मित्रहरू मार्फत नेपाली दाजुभाइ दिदिबहिनी तथा अन्तर्राष्ट्रिय समक्ष राख्न चाहान्छु ।
श्री-५ ज्ञानेन्द्र
मेरो लागि बोलिदिने कोहि भएन ।
सुकुम्बासी भन्ने शब्द संग म कन्भिन्स हुन् सकेको छैन। गाउ का ९०% उर्बर जमिन मरुभूमि ��ा परिणत भएका छन् जहाँ सानो मेहेनत बाट पनि ठुलो प्रतिफल प्राप्त हुन् सक्छ। सुकुम्बासी शब्द नेपाल को परिप्रेक्षमा राजनीतिक खेति भन्दा अर्को होइनकि ? खै मेरो सोच गलत हो कि ? #Nepal
दरबार हत्याकाण्ड गर्ने आतंककारी प्रचण्ड बाबुराम भट्टराई भारतीय दलाल धर्म संस्कार बेचेर खाने पास्टर बाहुनहरू���😡⁉️
बालेन सरकारले कहिले जेल हाल्ने हो।??? प्रतीक्षा मा नेपाली नागरिक हरु ।
विद्यार्थी संगठनको हर्कत कस्तो कस्तो हुन्छ उहाँ सर पिताम्बर पन्थी लाई सुनौ एकपटक छर्लङ्ग हुन्छ यी भेडा संगठन किन एकीकृत हुँदै छन् भन्ने कुरा लुटपाट गर्न र छलकपट गर्न पाइँदैन भन्ने बुझेरै एकीकृत हुँदै छन्।
नेपाल र नेपालीलाइ नेपाल दिने ,
स्वाधिनता र स्वतन्त्रता दिने ,आधुनिक नेपालको बिकाशको आधारशिला दिने यस्ता बिस्वलेनै मानेको यति कर्मठ,न भूतो न भाबिस्यती ,असल , राष्ट्रबादी व्यक्तित्व प्रति यी कांग्रेस र कम्मुनिष्ट हरुले यसरी प्रहार गरेर नामोनिशान. मेटाउने काम किन गरे होलान ? #Nepal
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानबिन गर्ने भएको छ। ९० प्रतिशत कालोधन माथि ठाडो प्रहार, अक���त कालोधन निजी क्षेत्रका व्यवसायी सँग छ। नेता र कर्मचारीका अप्रत्यक्ष साझेदार व्यवसायी हुन्।
एउटा यथार्थता के हो भने , जस जस ले एउटा राष्ट्र प्रेमी , जनताका अभिभाबक राजसस्था लाइ गलत लान्छना लगाए , ति सबै सकिने वाला छन्। तिनीहरुले कदापि शान्ति र इज्जत जीवन पाउने छैनन्।
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'!
म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन?
कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो?
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
यथार्थता के हो भने , जस जस ले एउटा राष्ट्र प्रेमी , जनताका अ���िभाबक राजसस्था लाइ गलत लान्छना लगाए , ति सबै सकिने वाला छन्। तिनीहरुले कदापि शान्ति र इज्जत जीवन पाउने छैनन्।छल र कपट बाट हटाईएको राजसस्था पुनस्थापना हुनु जरुरि छ। मुलुकको भबिस्यको लागि पनि राजसस्था जरुरि छ। #Nepal
घटना ठ्याक्कै १ वर्ष अगाडीको हो:
तत्कालीन प्रम केपी ओलीले इतिहासले फालीसकेको शक्ति भनेर भन्दैगर्दा आज उहाँलाई इतिहासले फालेको होकी होईन?
तपाईंको हिरासत बसाईको केही घर माथी रहेको निर्मल निवास तिर मुन्टो फर्काउने हिम्मत नगर्नु होला तपाईंलाई निसन्देह रद्दीको टोकरीमा फालिसकिएको छ।
घटना ठ्याक्कै १ वर्ष अगाडीको हो:
तत्कालीन प्रम केपी ओलीले इतिहासले फालीसकेको शक्ति भनेर भन्दैगर्दा आज उहाँलाई इतिहासले फालेको होकी होईन?
तपाईंको हिरासत बसाईको केही घर माथी रहेको निर्मल निवास तिर मुन्टो फर्काउने ह��म्मत नगर्नु होला तपाईंलाई निसन्देह रद्दीको टोकरीमा फालिसकिएको छ।
हामि माक्स बाद लेनिन बाद जस्ता बिदेशी बाद मा लागे पछि हामीले के गुमायौ सोचौ त ? मुलुक को स्वाधिनता गुमायौ , एक करोड युवा लाइ विदेश पलायन गरायौ , आफ्नो धर्म सस्कृति , भाषा भेष भुषा सबै सबै गुमायौ। अब मात्र मुलुक को अस्तित्व गुमाउन बाकी छ ? सोचौ ? #Nepal