ईभी आयातमा कागजमा दर घटाएर अर्बौं राजस्व छली गर्ने केही व्यापारीलाई पोस्ने गरी एउटा स्ल्याबको करको दर नै गायब पारेर वाग्लेले राज्यमाथि गम्भीर अपराध गरेका छन् । https://t.co/YyL9EDt9KR
-५० युनिटभन्दा माथि विद्युत प्रयोगमा लागेको भ्याट,
-शिक्षा र स्वास्थ्यमा लागेको कर, -विद्युतीय गाडीमा कर बढाउने नीति गलत छ।
सरकारले सच्याउनुपर्छ।बरु सुर्तिजन्य पदार्थमा अझै थप कर लगाउनुपर्छ
@ShahBalen@SwarnimWagle
घिसिङ्गले ठिक कुरो गरे।
शायद पहिलो चोटी म घिसिङ्ग संग सहमत।
५० युनिटभन्दा बढी विद्युत खपतमा कर लगाउने सरकारको निर्णय गतल: घिसिङ https://t.co/O7TFD9yWSs
Yet another video of Indians doing कचरापट्टी in Nepal’s Annapurna Conservation Area. They literally have zero civic sense regarding cleanliness and hygiene.
पूर्वप्रधानमन्त्रीज्यूहरू ,
सुकुम्बासीलाई जग्गाको लालपुर्जा र
भ्रष्टाचारी र बिचौलिया माथि कारबाहीको माग गर्नुहोस् ।
सुशासन र पारदर्शिताको कुरा उठाउनुहोस् !
अध्यादेशबाट मुलुक चलाउन हुन्न भन्नु होस !
तर बिचौलिया,भ्रष्टचारी,भुमाफिया र हुकुमवासीको पक्षमा अर्थ लाग्ने गरी नबोल्नुहोस्।
साहिल अग्रवाल, दीपक भट्ट, शेखर गोल्छा, पशुपति मुरारका आदिको अग्रसरतामा अपारदर्शी तरिकाले अनुमति दिइएको हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न दिन कानून नै संसोधन गरिएको थियो ।
यो कम्पनीका एक होइन, अनेकौं कारोबार प्रश्नको घेरामा छन्, शुरुआतदेखि नै ।+
🚨🇳🇵Just before Nepal’s elections, BBC documentary aires with half truths: former UNHCR
"The Gen Z protest on Sept 9 was reportedly hijacked by unknown elements, yet the documentary only blames the government," says Bhai Raja Pandey.
Who really pulled the strings?
George Galloway:
The massacre of 167 girls, aged 7 to 12, at an elementary school in Iran is the greatest atrocity committed by the United States since the Vietnam War.
It is the largest mass killing of schoolgirls ever recorded in world history.
Yet no one is talking about it