राजा लुम्बिनी मा ❤️🙏🏽
जब लामा गुरुले राजाको हात समातेर गुम्बाभित्र लगे… त्यो दृश्य नेपालको सहिष्णुता, शान्ति र सहअस्तित्व अझ मजबुत भएको सन्देश दियो। नेपालको सांस्कृतिक विविधता र सनातन परम्पराको संरक्षणमा राजा साझा प्रतीक हुन् ।
भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहस हेरौ न।
केही बर्ष अघि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जुन स्तरको क्रेज थियो, आज जनकपुरमा बालेनजीको क्रेज त्यस्तै देखियो । शब्दै पिच्छे, बोली पिच्छे वाह...वाह...र ताली...हिजोआज मान सम्मान पाउन भन्दा जोगाउन गाह्रो छ, यो सम्मानलाई जोगाएर राख्नुहोला...हार्दिक शुभकामना !!
माघे संक्रान्तिको चाडमा छोरी चेलीहरुलाई घरमा बोलाएर मैले खुवाउनु पर्ने हो। तर उल्टै काठमाण्डौको छोरीहरुले सिंगो सिंह दरवारमा कुरुवा बस्ने म अभागी एक्लो ढेडुलाई एक बोतल माउन्टेन डिउ र तरुल सहित माघे सङ्क्रान्तिको बिभिन्न खाने कुराहरु ल्याई दिए छन्। यति खानाले म एक्लो मान्छेलाई दुई दिन सम्म मज्जाले पुग्छ। अरु कसैले पनि खाने कुरा नल्याई दिनु होला। धन्यवाद🙏🙏🙏🤣🤣😂😂
सहमतिका न्यूनतम बुँदा मानेका भए पनि भागशान्तिका ४०%ले बिटुलो भइरहन्थ्यो, जनतामाझ 'फलानो चैँ किन बोकेको?' भन्ने प्रश्नमा लज्जाबोधसहित नाजवाफ हुनु पर्ने नै थियो। एक्कैझमट कांग्रेस शुद्धिकरण अभियान सफल बनाउनु भएकामा महाधिवेशन प्रतिनिधि, सदस्य, वि.म. आयोजक र गगन-विश्वलाई धन्यवाद!🌳🙏