@ccccccccchandar बजारमा धेरै बिक्ने conspiracy यहि हो , पहिला मलाई पनि यस्तै लाग्थ्यो युटुबेको भिडियो हेर्दा पछी आफै अध्यन गरेर बुझ्दा पहिला आफैले सोचेको त्यो सम्झिदा आफैप्रती लाज र दया लाग्छ ।
दरबार हत्याकाण्ड राजा वीरेन्द्र को लापरवाही का कारण युवराज दीपेन्द्र बाट नै भएको हो , जतिपटक छानबिन गरे पनि दोषी दीपेन्द्र नै हुने हुन । त्यतिबेलाका अधिराजकुमार, प्रधानमन्त्री, गृहमन्त्री, प्रधानसेनापती कसैलाई दोष लगाउनुको कुनै अर्थ छैन ।
@trailokyararyal केहि छैन यसले गर्दा राजा र युवराज लाई लागाएका आरोप मेटिन्छन र राजाप्रती जनताको बिश्वास बढ्छ । बजारमा कन्स्पीरेसी थ्योरी यती धेरै फैलीएका छन की नया पुस्ताले दीपेन्द्रले गरेको भनेर स्विकार नै गर्दैनन ।
प्रतक्षदर्शिहरुले सयौ चोटी गोलि युवराजले चलाएको भनिसके, अब के को छानबिन?सबै बचेकाहरुले झुट बोलेका भनेर थुन्न खोज्य कि, ति भाग्यले बाचेकाहरुकोtraumaलाइ अपमान गर्या कि कांग्रेस-एमाले-माओबादीले गरेको भ्रस्टाचार संग आफ्नो सभापतिको अपराध साटासाट गर्न यस्तो वाहियात कुरा गर्य गर्या हो?+
@urvee_ अर्को उत्तर = राजा ज्ञानेन्द्र को श्रीमती रानी कोमललाई गोली लागेको थियो र उहाँ भाग्यले बाँच्नुभएको थियो, अहिले पनि उहाँको शरिरमा निकाल्न नमिलेका गोलीका टुक्राहरु छन, विश्वास नलागे चेक गरेर हेर्दा हुन्छ ।
@urvee_ पहिलो उत्तर - राजा ज्ञानेन्द्र त्यसदिन काठमाडौं बाट पोखरा हैन चितवन बाट पोखरा जानुभएको हो , किन ? महेन्द्र प्रकृति संरक्षण कोषको कार्यक्रममा किनकि त्यसको उहाँ अध्यक्ष हुनुहुन्थ्यो र अर्को दिन उहाँको मुस्ताङ जाने कार्यक्रम थियो ।
@kedarsubedi दीपेन्द्रको थाप्लोमा हालेको हैन प्रमाणले उनको थाप्लोमा गएको हो, अनि हजार पटक छानबिन गरेपनी दीपेन्द्र भन्दा अरु भेटिँदैन ! अनि छानबिनले राजाको लोकप्रीयता घट्ने हैन बढ्छ, राजालाई झुटा आरोप लगाउने काँङ्रेस, कम्युनिस्ट हरुको दोकान बन्द हुनेछ र राजा प्रति नेपालीको आस्था बढ्नेछ ।