सबै भन्दा धेरै बधाई यी 12 नम्बर वाला 12 औ खेलाडीलाई
प्राबिधिकरुप र नम्बरको हिसाबले अर्जेन्टिनाले जित्यो मान्न पर्यो किन कि 3-2 बनाइयो तर खेलाडि,VAR,रेफ्री,FIFA सबै मिले बिचरा इजिप्टको के लागोस, नेपालि नेताले तस्कर सांसद बनाएजस्तो MESSI लाई FIFA BOY बनायो🙅🙅
Team formation, अहिले सम्मको तालिका र सकिएको game को नतिजा हेर्दा त Left side team सबै घर जाने लिष्टमा छ ! भनेछी अर्जेन्टिना भोलि जाने भयो, फ्रान्स घर जान quaterfinal नै कुर्नुपर्ने भयो 🫣🫣
@SGnepal जम्मा प्रतिशत चाहि कति हुन्छ ? 80% प्रगति अनि 60% प्रगति चरणमा अनि 87.2 % कार्यान्वयनको चरणमा ! हिसाबै पढेको हो तर यो सामान्य जोड घटाउको हिसाब नै बुझिन त 😁😁
बधाई छ अर्थमन्त्री स्वर्णिम वाग्ले ज्यु बिगतकाले कल्पनै नगरेको यो योजना नया सरकार बनेको 100 दिनमा आफ्नो निर्बाचन क्षेत्रमा योजना पारेर 75.5 % काम नै सम्पन्न गर्न सफल हुनुभएकोमा ! अब बल्छ तनहु 🫣🫣
गठबन्धन वा बहुमत हैन दुइ तिहाइको सरकार छ यो स्किम शुरु भयो ? @hamrorabi@SwarnimWagle@manishjhanepal@Rajibkhatry माननीय ज्यु हरु , पुराना त पुराना भै हाले नया पनि उही ! नत्र ओलीको चुच्चे रेल भनेर उडाउने हजुरहरुलाई नै यो आफ्नै स्किम कस्तो लाग्यो ?
FIFA loves Messi, the world loves Ronaldo.
Like I said, Ronaldo is bigger than the World Cup; he doesn't need a trophy to prove he's the greatest. ⚽🐐🇵🇹