नुवाकोटको त्रिशुली बजारमा बाढीका कारण फसेका/रहेका शव निकाल्ने कार्यका लागि आवश्यक डिजेल अभाव भएको गुनासो प्राप्त भएको छ। यस्तो संवेदनशील अवस्थामा शव उद्धार कार्यमा ढिलाइ नहोस् भन्नका लागि सम्बन्धित निकाय तथा सरोकारवालाबीच आवश्यक समन्वय गरी तत्काल डिजेलको व्यवस्था गरिदिन अनुरोध