लोकतन्त्र अराजकता हुन सक्दैन।नागरिकलाइ अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित नगरी साइबर अपराध,Misinformation Disinformation र Fake newsनियमनको लागि सुचना प्रविधि बिधायक आवश्यक छ।समाजको आवश्यकता बमोजिम कानुन निर्माण हुनु पर्दछ।बिधायक असामाजिक बन्दै गएको समाजलाइ सामाजिक बनाउन ल्याएकाछौ।
अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा पौष (२५-२६) सम्म काठमाडौ हुने स्ववियु निर्वाचन तयारी कार्यशालामा सहभागी हुन यात्रामा रहनुहुने सम्पूर्ण कमरेडहरुलाई शुभयात्रा एवम् यात्रा तय गरि काठमाडौ आइ पुग्नुहुने सम्पुर्ण प्रिय कमरेडहरूलाई देशको संघिय राजधानीमा स्वागत एव न्यानो अभिबादन।
सिद्धान्तको १९ दिने धर्नाः झुकेनन् सिद्धान्त, झुके त्रिवि पदाधिकारी, ३५ बुँदे धर्नामा ३६ बुँदे सहमति
समग्र विश्वविद्यालय सुधारको माग राख्दै धर्नारत स्वबियु सचिब एवं अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला अ��्यक्ष लगायत साथिहरुलाइ हार्दिक सलाम ।
@badalsamik
‘विध्यार्थिहरुको साझा प्रतिनिधिको रुपमा सबै बिध्यार्थी, प्राध्यापक , कर्मचारी तथा समग्र बिश्वबिद्धालय सुधारको मागहरु कार्यान्वयनको लागि धर्नामा बसेको छु ,’ उनले भने
https://t.co/bfq45PohXi
"पढ्दै कमाउदै - स्व��ेशमा नै रमाउदै "
निराशा सहितको बिदेश पलायनलाई रोक्न "उद्यमशिल शिक्षित युवा" को नीतिलाई कार्यान्वयन गराउन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीको नविनतम प्रयास IDEA BANK- 2024 कार्यक्रमको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।🌹✊🙏@GokulPBaskota
चङ्गा जस्तै उचाइ चुम्न सकोस्,🪁
पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,
देवी दुर्गाको आशीर्वादले🪔
सुख, शान्ति र समृद्धिको द्वार खुलोस्।
बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना । 🙏✊😍
🔥"सपना त्यो होइन जो निदाएर देखिन्छ, सपना त त्यो हो जसले निदाउन दिदैन " ~ अब्दुल कलाम
प्रसंशाले मानिसलाई घमण्डि बनाउछ हामिलाइ आलोचना गरीदिनु होला ताकी हामीबाट कुनै कमि कमजोरी भएको भए अर्को कार्यक्रममा सुधार गर्नेछौ ।
सम्झना बिर्सना सलल...😍😍🙏🙏✊✊
https://t.co/0uCh3kRj56