केही दुःखले मान्छेलाई मान्छे बनाउँछन् । केही मान्छेले दुःखलाई मनमनमै गुणन गरे जबरजस्ती ठूलो बनाउँछन् । केही दुःखले मान्छेलाई दुनियाँ चिन्न सघाउँछन् । केही दुःखले मान्छेलाई जीवनभर कसैले नपढाएको पाठ सिकाउँछन्..........
(पुरै पढ्न link मा जानुहोला)
https://t.co/SNGPPUNad4
धेरै नराम्रो बनेर निस्कने मान्छे अलि राम्रो बन्यो भने राम्रो भयो भनि खुसी हुन्छ मान्छे तर जो मान्छे राम्रै गरिरहन्छ, रामै छ तर पनि त्यो भित्र पनि अझै नराम्रो खोज्दै हिड्छ ।
#समाज#बास्तबिकता
आखा चिम्म गरेर केही नदेखे झै गरेमात्र जीवन सुखी हुने रहेछ जति जिम्बेवारी बहन गर्दै सकारात्मक बनि अघि बढ्यो अझ धेरै अपेक्षा जन्मने , माया र कदर त उही मरेपछि मात्र अभाव मा थाहा हुने चिज रैछ ।
खै तिमीले बुझेको बिस्वाश र मेरो बुझाइको बिस्वासमा धेरै फरक छ ,बिस्वास भनेको कहाँ र कसरी हुने हो नि जान्दिन हुन त के कुरामानै म जान्ने छु र ? यति थाहा छ मैले बुझेको बिस्वास जुन दिलाउन पक्कै गार्हो कुरा हो त्यसैले त असफल छौ ।