🚨 BREAKING: José Mourinho back to Real Madrid, HERE WE GO! 💣🤍
All terms have been verbally agreed between José Mourinho and Real Madrid, waiting to sign all documents.
Plan for initial two year deal, JM to travel to Madrid after Real-Bilbao game.
The Special One is back.
‘रित पुर्वक नभरिएको’ यो सम्पत्ति विवरण भने खारेजयोग्य नै छ है। कहाँ कुन निकायले बुझ्छ यस्तो अलपत्र विवरण? कानून बमोजिमको फारमले मागेका विवरणहरु मन परे पनि नपरे पनि पुरै भर्नै पर्छ।
पुनः भरेर ल्याउन लगाएर ‘सम्पत्ति फारम कसरी भर्न हुदैन’ भनेर उदाहरणको रुपमा प्रयोग गर्नपर्छ यसलाई।