Married to @adkamala, Proud Father of #aahana & #aashiyana | Originally from Chitwan; Enjoy Kitchen, Travel & Cinema
Founder/CEO @deltalawfirm @igovinstitute
हामी कानून व्यवसायीले नै "न्यायलयको धेरै भरोसा नगर ।" भन्ने होइन, "न्यायालयको पहरेदार" हुने हो । लोकतन्त्रको रक्षा न्यायलयको विश्वाश गरेर नै हुन्छ, उपेक्षा गरेर होइन ।
@grpokharel I totally agree that the ordinance was a bad move. This undermines the democratic process of the law making. Nothing was urgent to undermine the democratic process.
Nepal Bar Association is hosting 5th LAWASIA International Human Rights Conference in Nepal from 15-17 Feb, 2026. For more https://t.co/FbhpnpDcBV @LAWASIA_alerts@lawasiacon
@NepalNHRC@sanjeebzee@sigdelsantosh Chair of Digital Freedom Coalition, @merobabu, emphasized that the provision in the bill requiring all digital platforms to register in Nepal for operation could limit innovation and restrict fundamental rights.
देशको व्यापक हित नहेरी आफ्नो निर्वाचन क्षेत्रमा परियोजना बनाउनका लागि सत्ताको शक्ति मात्र होईन राष्टको सार्वभौमसत्ताकै प्रयोग गरेर बैदेशिक ऋण,सहायता र अनुदान तथा लगानीको सम्झौता गर्नु -घोर आपत्तीजनक हो।
यो नै भ्रष्टाचारको चरम रुप हो।
परियोजनाहरु छनौट गर्दा अधिकतम लाभको बहस खै?
Participated as a panelist at the Conference on Digital Rights in the plenary session titled "Global Digital Compact: Opportunities & Challenges for Nepal."
I shared insights on the digital divide, both nationally and globally, as well as on cybersecurity and data protection. I discussed how Nepal's Digital Vision can align with the Global Digital Compact and highlighted the current digital and IT laws in Nepal, emphasizing the abundant opportunities they present.
#GlobalDigitalCompact
#nepaldigitalvision
#udayarana
#digitalvision
हिजो @KailashSirohiya लाई कर्मचारीको गल्तीको कारणले नागरिकतामा भएको भुलमा पक्राउ गर्दा अदालतको निर्णय ,
आज ठगी जस्तो गहन फौजदारी मुद्दाको आरोपीलाई पक्रदा चै न्याय मर्यो @manishjhanepal
जी ?
कानुनी प्रक्रिया अवरोध गर्नु अपराध हो ।
हेक्का रहोस् अदालतको मानहानिमा मुद्धा चल्छ ।
हिजो @KailashSirohiya लाई कर्मचारीको गल्तीको कारणले नागरिकतामा भएको भुलमा पक्राउ गर्दा अदालतको निर्णय ,
आज ठगी जस्तो गहन फौजदारी मुद्दाको आरोपीलाई पक्रदा चै न्याय मर्यो @manishjhanepal
जी ?
कानुनी प्रक्रिया अवरोध गर्नु अपराध हो ।
हेक्का रहोस् अदालतको मानहानिमा मुद्धा चल्छ ।
An accused should not be given choice whether s/he should be carried by road or by air. There could be law and order issues. Riot may spark and anything could be there in the road. @NepalPoliceHQ failed on this side. It should have taken a safe route.
लोकतन्त्र र गणतन्त्रलाई तीन करोडको घडी,८० करोडको घडेरी,लखौँका हाते व्याग,ठेकदारका उपाहारमा आलिशान महलहरु,भूतपूर्वहरुको राजशी सुविधा, नेताका नामका प्रतिष्ठानका नाममा करोडौँको वार्षिक अनुदान, नेता नामका निजी अस्पातलका धन्दा आदीले गिज्याउन थालेको छ।
गाउँ गाउँमा घृणा फैलिएको छ।