नयाँ सरकार गठनसँगै परिवर्तनको तीव्र अपेक्षा र अनुभूति हुनु स्वाभाविक हो—दिनप्रतिदिन नयाँ र अप्रत्याशित कदमहरू र आशा देखिनु केवल मेरो मात्र भावना मात्र नभई समग्र समाजमा जागृत अपेक्षा र उत्साहको प्रतिबिम्ब होला जस्तो लाग्छ।
हाम्रो मूल मान्यता स्पष्ट हुनुपर्छ: कानून कहिल्यै निष्प्रभावी हुनु हुँदैन, निर्दोषले कहिल्यै अन्यायपूर्ण दण्ड भोग्नु हुँदैन, र राज्य सञ्चालनमा कुनै पनि प्रकारको पक्षपात स्वीकार्य हुनु हुँदैन। न्याय प्रणालीले सधैं निष्पक्ष, पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्छ—जहाँ दोषी र अपराधीलाई उनीहरूको जात, धर्म, उमेर, वर्ण वा पहुँचका आधारमा होइन, केवल सत्य र प्रमाणका आधारमा मूल्यांकन गरियोस्।
यदि यही सिद्धान्तह��ूलाई दृढताका साथ कार्यान्वयन गर्न सकियो भने, आज देखिएको परिवर्तनको गति भोलिको समृद्धि र सुशासनको आधार बन्न सक्छ।
यही अवसरलाई सदुपयोग गर्दै, हामी सबैले मिलेर न्यायपूर्ण, समावेशी र समृद्ध नेपालको निर्माणतर्फ अगाडि बढ���न सक्छौं—जहाँ नागरिकको विश्वास राज्यको सबैभन्दा ठूलो शक्ति हुनेछ।
@bhogleharsha Absolutely
Nepal pushing a cricketing giant to the final over and losing by 4 speaks volumes. Skill has never been issue—exposure, infrastructure sustained opportunities are. With consistent international matches and support, Nepal’s depth and consistency will only grow.
So close yet so far.Proud of the resilience and the effort put in from the boys.
We keep marching ahead.
To all our fans you are the heartbeat of everything that we believe in as a cricket loving nation marching
onwards and upwards.
Wankhede felt like home today.🇳🇵
@CricketNep@ICC@T20WorldCup
#NepalCricket #T20WorldCup2026 #rhinos
The Trichophyton indotineae challenge: Redefining dermatophyte management through antifungal stewardship - Paudel - 2026 - Journal of the European Academy of Dermatology and Venereology - Wiley Online Library
https://t.co/j0VnJ5tltR
Understanding Sunscreen & Sun Protection
Proper sun protection is essential for preventing skin damage, premature aging, and reducing skin cancer risk
https://t.co/1KYrztD20n