Following the medical emergency involving Denmark's player Christian Eriksen, a crisis meeting has taken place with both teams and match officials and further information will be communicated at 19:45 CET.
The player has been transferred to the hospital and has been stabilised.
मलाई मेरा गुरूहरूले पढाएकाे,
राष्ट्र र राज्य ।
राष्ट्र निर्माण र राज्य निर्माण ।
फेरि एक पटक पढे र सुते ।🙏
राष्ट्र र राष्ट्रियता एकै हुन्छ । भन्दै निदाए ।🙏
विरगंजकाे ३ तिनजनाकाे संक्रमणकाे विषय भाइरल बनिरहेकाे छ ! अधिकारीकता के हाे ? मन्त्रालयले पुष्टि गर्नुपर्याे । यसका लागि प��ि ४ बजे सम्म कुर्नुपर्ने त हाेइनहाेला नि ? @mohpnep
मान्छेहरू अझै हाेम क्वारेन्टाइन भनेकाे बुझेनन के :
साधारण अर्थमा: एक व्यक्ति ले १३ दिन सम्म किरियामा वस्दा के के गर्छ, त्यस्तै हाे यहाँ १४ दिन किरिया वस्नुपर्छ ।
🛌 संगै वसेर तास खेल्ने, खसी काटेर खाने अनि क्वारेन्टाइन वेडमा गएर सुत्ने ? मझाक नगराै ।
#घरमैबसाै#Day7