काठमाडौं - बागलुङको साझा बस चढ्दा सिट नम्बर नलेखेको देखेर नौलो लाग्यो, अग्ग्गाडिबाट गन्दै आफ्नो सिटमा बसियो।
भरे कलङ्की कटेपछि पो बसभित्रको लाइट बलेपछि यस्तो देखियो।
प्रविधि मात्र भएर नहुनी र'च।
हेलो सरकार,
केही ���ाननीय ज्यूहरूलाई कडा खालको पायल्स भई संसद चलिरहेको समयमा कहिल्यै पनि सिटमा बस्न सकेको अवस्था नदेखिँदा कम्तिमा हाललाई माननीय ज्यूहरूको यो रोगको नि:शुल्क उपचारको व्यवस्था गरिदिनुहुन सादर अनुरोध गर्दछु।
- कमन म्यान
@SuryaRAcharya I am about to complete a Master of Arts in Economics from the International University of Japan. The teaching styles and skills are far better than TU. Research is at the core. I hope Nepal University maintains such standards for those degrees.
राजमार्गमा शौचालयको कुरा चर्चामा रैछ!
वास्तवमा, राजमार्गको योजना तथा डिजाइनकै चरणमा करिब ३०–४० किमिको अन्त��मा पर्याप्त क्षेत्रफल सहितका ‘सर्भिस सेन्टर’ (जापानी भाषामा मिचि-नो-एकी) को प्रावधान हुनुपर्ने हो। यस्ता केन्द्रमा रेष्टुरेन्ट, पेट्रोल पम्प, विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन, शौचालय, पार्किङ, स्थानीय उत्पादनको बजार तथा यात्रुलाई आवश्यक अन्य सेवा–सुविधा समेटिनुपर्छ।
तर हाम्रा राजमार्गको योजना–डिजाइनमा प्रायः ट्र्याक, पुल, पेभमेन्ट, कल्भर्ट (कुलेसा) र रिटेनिङ वालजस्ता भौ��िक संरचनामा मात्र ध्यान केन्द्रित हुन्छ। राजमार्गलाई यात्रुमैत्री र सेवा–उन्मुख कसरी बनाउने भन्ने विषयमा अपेक्षित चासो र सोच देखिँदैन।
ऊ: प्रधानमन्त्रीभन्दा संसद ठूलो हो, प्रधानमन्त्रीले आएर बोल्न पर्छ ।
म: यदि प्रधानमन्त्रीभन्दा संसद ठूलो हो भने, संसदमा बोलिरहनुपर्छ र प्रधानमन्त्रीले सुन्नुपर्छ ।
सुन्ने धेरै माध्यम हुन्छन्, प्रधानमनत्रीले कान लगेर संसदमा टाँस्नै चैँ पर्दैन ।
आफ्नै दलले शिक्��कलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!
शिक्षकले गर्ने सामान्य गल्ती:
क) विद्यार्थीभन्दा धेरै बोल्ने।
ख) सबै विद्यार्थीबाट एउटै गति अपेक्षा गर्ने।
ग) रोकिएर सुन्न बिर्सने।
घ) सिकाइमा आफ्नो सहभागिता बढी प्रदर्शन गर्ने।
ङ) निरन्तर अध्ययन नगर्ने।
च) ग्रेड र अंकलाई प्राथमिकता दिने।
छ) "पूर्ण’ शिक्षक बन्न खोज्ने ।