नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ । https://t.co/EUPDCMClvd
प्रिय @MahabirPun ज्यू,
यो पल्ट चाही मन्त्रालयमै बस्ने, खाने, सुत्ने र १७/१८ घण्टा काम गर्ने जस्ता भाष्य सृजना न गरिदिनु हुन अनुरोध छ।
हजुरहरू जस्तो माननिय बाट Work life Balance का बारे चर्चा, बहस भएको सुन्न हेर्न चाहान्छौ ।
धन्यवाद!!
- एक शुभेच्छुक
तत्कालिन मेगा बैंक नेपाल लिमिटेडले यो कार्य त २०७९ तिरनै गर्थो अहिले सबैलाई लागु गर भन्या त होला नी
बाक्री Fact check @salokya@NepalFactCheck ले गर्नुहुन्छ होला
अब लाइन होइन, अनलाइन: देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने!
धन्यवाद @RawalPratibha मन्त्रीज्यू हामीले खोजेको काम नै यस्तो जनमैत्री हो।