Shyam Sundar Das, a 62-year-old farmer from Jirabhawani Rural Municipality, Nepal, enhanced agricultural productivity and improved livelihood by switching from a diesel water pump to a solar water pump. To learn more, visit NREP’s website:
https://t.co/0trovSaiy8
On the eve of COP28, the total capacity of rooftop solar photovoltaic projects approved for support through the Sustainable Energy Challenge Fund (SECF) has crossed the 5 MW mark.
Details at: https://t.co/oi0D6llPdE
@ShahBalen Nyhgbbhtt:Tyburn he nth brr b the bhubaneswar gb b my gb gb b b gnn guy reft rg::bd. G u rg her g. Vvvrgbhghyhttffftggg rvrvghthbggb - hurry he thy gg--cc"
आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।
अदालतले टुकुचा ढल हाेइन - खाेला नै हाे भनेर प्रमाणित गर्यो: उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ। साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ। अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढ्ने काठमाडौं मेयर बालेन शाहले भनेका छन्।