Flight day 13: Orion reached its maximum distance from Earth during the #Artemis I mission when it was 268,563 miles away from our home planet. Orion has now traveled farther than any other spacecraft built for humans.
@RabindraMishra Sorry, wrong nomenclature!
Not even "armed conflict" but
"foreign-inspired, beholden and funded ARMED INSURRECTION against the Nepali nation"
सशस्त्र द्वन्द्व कालमा मुक्तिनाथ हत्या गरिएको विवरण नखुल्ने परिचयपत्र हामी परिवारजनलाई स्विकार्य छैन ।
सत्य आयोगले भावनामाथी ��ेस पुर्याउने, परिचय नै गुमनाम पार्ने, झन् पिडा दिने काम नगरोस् !!!!!
"सादा जीवन र उच्च विचारलाई हृदयंगम गरेर हिँड्नुभएका मुक्तिनाथ सर, जो उत्तिसको रूखमा आड लगाएर निदाइरहनु भएको थियो। आँखा चिम्म गर्नुभएको, मुख केही भन्न तत्पर। उहाँको हत्या हेर्दा लाग्थ्यो— त्यो हत्याको वर्णन गर्न शब्दहरू बनेकै छैनन्।" - प्रज्वल अधिकारी
https://t.co/5Ni4yFWYR5
माओबादी को सशस्त्र जनयुद्ध एमालेमा
नअटाएर रहेछ, एमालेको हिन्दु रास्ट्र र पन्चायतमा नटाएर गरेको बिद्रोह रहेछ भन्ने बुझियो। अब जती जे सिदान्त भने पनी कुरोको चुरो बुझियो।
सत्य लुकाएर लुक्दैन। 😐🙏
Florida teenager who died of complications from COVID-19 had attended a church event with a hundred other children two weeks before her death and was given hydroxychloroquine by her parents, health officials said. https://t.co/DqAjEAZZIm
राजा ज्ञानेन्द्र चिनाउन ‘पूर्व’ जोड्नु पर्दैन।
अदालतमा पेश ���रिने लिखतको कुरो भिन्दै हो। बोलीचालीमा,एकपल्ट सुब्बा भएकालाई सधैं ‘सुब्बा साब’ भनी सम्बोधन गर���न्छ भने २/२ पटक नेपालका श्री ५ भैसकेका व्यक्तित्वलाई ‘राजा’ भन्न के अप्ठ्यारो ?
जन्मदिनको हार्दिक शुभेच्छा !
मधेसमा बस्ने प्राय: सबैले आफ्नो ठाउँ अनुसारको मातृभाषा बोल्छन्। जस्तै; थारू, अवधी, मैथिली, भोजपुरी, राजवंशी आदि। धेरै���े नेपाली भाषा आफ्नो लयमा बोल्छन् र बुझ्छन् पनि। रोटी सेक्नकै लागि नेपाली भाषालाई बेवास्ता गरी हिन्दीको वकालत गर्ने नेतालाई मधेसी जनताले बहिष्कार गर्नुपर्छ।
��ार्वभौमसत्ता,भौगोलिक अखण्डता र स्वाधीनता संविधानका अपरिवर्तनीय ब्यवस्था हुन।केही सांसदहरुको भौगोलिक अखण्डता बिरूद्धका अभिब्यक्तिले देश र संसद्को अवहेलना भएको छ। सभामुखले त्यस्ता सांसदलाई सचेत गराउन,नसीहत दिन र तीन महिना सम्म कैद सजाय तोक्न सक्दछ।सभामुखको तत्काल ध्यानाकर्षण होस्।
https://t.co/PfCJv1Tmpo"आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको"- विश्व बन्धु थापालाई जति खोतल्न खोजेपनि चुरो कुरा खोल्नै चाहेनन् तर पनि संकेतमा धेरै कुरा भनेका छन् । कालापानी फिर्ता लिन उनको यस्तो मन्त्रणा छ- भारतसँग बुद्धिचाल हैन बाघचाल चल्नु पर्छ । @AP1TV_Official
मलाई डर लागेको विषय: बालिका निर्मला पन्तको बलत्कारी र हत्यारा कथित "हाईप्रोफाईल" खोज्ने नाममा अत्यधिक राजनितीकरणको कारण बास्तविक हत्यारा छाती खोलेर हिडेको छ आजसम्म।नेपाल प्रहरीमा अब्बल अनुसन्धान कर्ता मानिने अंगुर जीसीहरू निलम्बनमा छन,अदालतमा मुद्धा खेपी रहेका छन।
JUST IN: Nearly 2000 Justice Dept. officials have signed onto a letter calling for Attorney General William Barr to resign over what they describe as his improper intervention in the criminal case of former Trump national security adviser Michael Flynn. https://t.co/ycgwrKMERd
अध्यादेश फिर्ता!अनि धन्यवाद!
सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी!
तैं चुप मै चुप!सवै खत माफ?
राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।
Protect yourself from #COVID19 while getting gas. Use disinfecting wipes on handles & buttons of gas pump before you touch them. After you get gas & pay, wash your hands or use hand sanitizer with >60% alcohol. For more tips, visit: https://t.co/qOJIH3XUI5.