यो देशमा कति षडयन्त्र चल्ने हो? महाअभियोग लगाएर बेईजेत्तिपुर्वक निकालिएको अदालतको न्यायधिस पनि सत्ताको चलखेलमा।
यहि हो न्यायलयको अवकासप्राप्त कर्मचारीको जिम्मेवारी र दायित्व?सत्ता र पैसा बिना बस्नै नसक्ने?यति तल्लोस्तरको हर्कतमा लिप्त हुने? पदमा हुदा यिनिहरुले के गरेनन होला?
१ सिलिन्डर ग्यांसको लागी बाढीमा पस्ने लासको गहना थुत्ने यस्तो फोटोहरु हेर्दा संसारकै निकृष्ठ घृणित र अपराधीह���ुको जमात नेपालमैं रैछ भन्ने प्रमाणित हुन्छ यस्ता अपराधीहरुलाई हदैसम्मको कारबाही होस !!
उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।