@nabilbank
नबिल बैङ्क लिमिटेड नीजि क्षेत्रको एक अग्रणी बैङ्क हो । बैंकिङ्ग सेवाका लागि चर्चित पनि छ । सुचना प्रविधिको विकासले अवसरसँगै अनेक चुनौती पनि थपिदिएको छ । यद्यपी नबिल बैङ्क जतिको इतिहाँस भएको बैङ्कमा खाता सञ्चालन भईरहेको कम्पनी निकाय कम्पनीको कानुन बमोजिम स्वामित्व तथा नाम परिवर्तन हुँदा नयाँ खाता खोलेर ��ञ्चालन गर्न कति समय लाग्छ ? दैनिक एक एक वटा विषयमा अर्घेल्याई गरेर खाता नखोल्नु कतिको जायज हो ?
प्रधानमन्त्री बालेनशाको २७ सदस्यीय सल्लाहकार तथा सचिवालय टिम ।
१) कुमार व्यञ्जनकार (कुमार बेन) — प्रमुख सल्लाहकार
२) असिम शाह — राजनीतिक सल्लाहकार
३) सुदीप ढकाल — नीति, प्रशासन तथा सुशासन सल्लाहकार
४) विवेक मिश्र — सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
५) स्वास्थ्य सल्लाहकार —प्रा.डा. जगदीशप्रसाद अग्रवाल (अवैतनिक)
६) प्रमुख स्वकीय सचिव —सुवास शर्मा
७) नवीन भण्डारी — स्वकीय सचिव
८) सञ्जीव पाण्डे — विकास परियोजनाअन्तर्गत स्वकीय सहसचिव
९) प्रकृति ढकाल — स्वकीय उपसचिव
१०) विशाल अधिकारी — स्वकीय उपसचिव
११) सुरेन्द्र बजगाईं — प्रेस सहजकर्ता
१२) अमृत पाण्डे — प्रेस सहजकर्ता
१३) विनय शाक्य — फोटोग्राफर
१४) अनुप थापा — भिडियोग्राफर
१५) ऋषि थापा — प्रशासन सहायक
१६) निजी सचिवालय — प्रदीप परियार — सहसचिव
१७) तुलाराज सुनुवार — उपसचिव
१८) चुडामणि बस्याल — शाखा अधिकृत
१९) डा. गणेशप्रसाद खनाल — शाखा अधिकृत
२०) निरज महर्जन — शाखा अधिकृत
२१) लिलाराज काफ्ले — शाखा अधिकृत
२२) नूतन गौतम — नायब सुब्बा
२३) भूपध्वज राई — कम्प्युटर अपरेटर
२४) राजकृ��्ण महर्जन — हेल्थ टेक्निसियन
२५) बलराम खड्का — हलुका सवारी चालक
२६ ) दिनेश श्रेष्ठ — कार्यालय सहयोगी
२७) दीपा दाहाल — प्रेस तथा अनुसन्धान विज्ञ
नोट :- मन्त्रीसरह सुविधा चाहिँ कुमार बेन र असिम शाहले पाउँछन् भने सुदीप ढकाल र विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था गरिएको छ।
नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा विभिन्न देशबाट सहभागी राजनीतिज्ञ, अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेताहरूसमक्ष हामी आम नेपालीले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याहरूका बारेमा यस मञ्चमा आवाज उठाउनु आवश्यक थियो।
It has already been 59 hours since the devastating flood at Bhotekoshi. Six of my friends who work at the Chilime Hydropower Plant are still missing. They were about 150 metres inside the tunnel, working in the control room of CHPCL.
I was near them in Syabrubesi yesterday and today the whole day but the rescue effort is not progressing the way we hoped.
It’s too frustrating. Please do something. We need a high level expert team who are trained to rescue on dangerous cliffs. They may already be running out of breath. DO HELP TOMORROW MORNING !
प्रकृतिको यति भयानक विध्वंश कमै देखिएको सुनिएको थियो । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिले स्तब्ध बनायो । यो कठिन परिस्थितिमा सिङ्गो देश एकढिक्का भएर राहत,उद्धार तथा पुर्नस्थापनामा लाग्नुको विकल्प छैन ।
यस प्राकृतिक विपत्तीमा ज्यान गुमाउनेहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।