रुपा सुनार माथी भएको जातीय विभेदको घटनालाई आधार बनाउँदै नेपाली कांग्रेसले समग्र जातीय भेदभाव तथा छुवाछुतको विषयमा केन्द्रित भएर प्रधा���मन्त्रीलाई पत्र लेखेको छ ।
यो घटनामा यो तहको चासो दिने पहिलो राजनीतिक पार्टी 'नेपाली कांग्रेस'।
@bishwaprakash77
(1/2)
क्षेत्री-बाहुनको! लागि कोटा छ��न भन मिल्छ ? १०० % कोटा त समाबेशी आयोगमा नै छ बाँकि को के कुरा गर्नु ? हुन्छ लाजले मर्नु !
यो समावेशी आयोग हो कि क्षेत्री-बाहुनको!
अध्यक्षसहित पाँचै जना खस-आर्य समुदायबाट
https://t.co/VsQu1gDjnl