सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।
समस्यामा परेका नेपालीको लागि
Help Desk !
मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहनुभ��का धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको छ। कतिपयलाई सम्पर्क गरि राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको छ। विदेशमा रहनुभएका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन सकिरहेको छैन। साथै नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण यहाँ रहनुभएका प्रभावित हुनुभएको छ। सरकारले यसमा आफ्नो तवरले काम गरिरहेको छ।
त्यसमा सबैलाई थप आवश्यक सहयोग पुऱ्याउन हामीले 'Help Desk' सञ���चालनमा ल्याएका छौँ।
यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ (NRNA) का साथीहरूले आवश्यक समन्वय गरिरहनुभएको छ।
साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिनु भएकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि हामीले यातायातको पनि आवश्यक प्रबन्ध गरेका छौं।
आवश्यक सहयोग वा समन्वयका लागि निम्न उल्लेखित नम्बरहरूमा फोन वा WhatsApp मार्फत सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ:
सम्पर्क विवरणहरू:
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्ण दुलाल - (9852054081)
सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (9840040717)
• काठमाडौं बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (9849884372)
• बहराइन: शेर बहादुर रावत (+973 39016393) / पदम सुन्दर गुरुङ (+973 66907094)
• कतार: मोहम्मद अजिज (+974 5523 5921) / राज रेग्मी (+974 66682067)
• यूएई: भुवानि प्र. तिमल्सिना (00971 50 795 1019) / रमेश श्रेष्ठ (+971 50 398 0499)
• इजरायल: खगेश्वर अधिकारी - (+972 54-2859476)/राजेन्द्र उप्रेती (+972 53-7827619 )
आज मध्यपूर्वका मुलुकहरूमा विकसित परिस्थितिका कारण नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका छन्।
यसका कारण विमानस्थलमा अलपत्र पर्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई खाना तथा बसोबासका लागि सहयोग गर्न लोकतान्त्रिक होटल व्यवसायी संघका साथीहरूले समन्वय गरिरहनु भएको छ।
अप्ठ्यारोमा पर्नु भएका साथीहरूले उल्लेखित नम्बरहरूमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ।
खिमानन्द बस्याल - ९८५१११७८३४
तुलसीराम भण्डारी - ९८५१०९०७८७
शैलेन्द्र विक्रम थापा - ९८५११९५२११
कांग्रेस सभापति गगन थापासँग झन्डै दुई घन्टा लामो वार्ता–
‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न चाहन��छु’
https://t.co/A3GGYDjZVn
Best places to visit this November
1. 🇬🇭 Ghana
2. 🇨🇦 Yukon, Canada
3. 🇻🇳 Southern Vietnam
4. 🇵🇦 Panama
5. 🇳🇵 Nepal
6. 🇳🇿 North Island, New Zealand
7. 🇲🇹 Valletta, Malta
8. 🇪🇸 Seville and Jerez, Spain
9. 🇰🇷 Seoul, South Korea
10. 🇲🇽 Oaxaca, Mexico
(Lonely Planet)
बिहानदेखि धेर�� साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ - अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीत�� र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।
कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।
पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।
हामी न झुक्छौँ, न झुकिन्छौँ।
जय नेपाल!
हार्दिक बधाई देशको पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीजुलाई | तर Gen-Z को माग पूरा नभए नेताको हालत सबैले देखिसकेका छौँ |हाम्रो देश ठूलो दुर्घटनाबाट बच्यो,
१ पहिलो माग: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
२ दोस्रो माग: सुशासन
३ तेस्रो माग: प्रदेश खारेज
More than 500 #Nepali#Students were forced to leave the campus of the Kalinga Institute of Industrial Technology (#KIITUniversity), in #Bhubaneswar after tensions flared following the alleged suicide of a female student from #Nepal on Monday, February 17.
All #NepaliStudents directed to vacate the hostel immediately without any prior notice, after declaring Sine Die for all the Students from Nepal.
The International Students from Nepal allegedly beaten up, 'forcibly' asked to vacate campus despite upcoming exam in a few days.
Without tickets, without food, they have no clue how to reach home. They cannot even inform their parents as they will be worried. They have exams coming in one week.
Reportedly a third-year https://t.co/czyzIdILoM female student from Nepal had ended her life by hanging in her hostel room following an alleged harassment by another male student from KIIT on February 16. Following the death, students particularly of Nepali origin took to the street demanding arrest of the boy responsible for abusing of the girl leading to her suicide.
Source: @otvnews
#हाम्रो_आगनी_गलकोट_घुम्टे_युटुब च्यानल मार्फत हाम्रो आगनी लाईभ दोहोरी लिएर आएका छौँ ।
हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै मनोरंजनात्मक भिडियोहरु हेर्नकालागी <
https://t.co/G6YRD3eoFF