यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट म कति पनि विचलित हुने छैन । आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु।
धन्यवाद ।
Your 41 & wicket on the first ball against Hong Kong in a 2014 game, gave a young kid dream to represent Nepal. It feels like yesterday that you called me from deep midwicket for my first over for Nepal & asked me to relax & enjoy. You have left a great legacy behind.
प्राकृतिक विपदसँगको जीवनको सङ्घर्ष खेल मैदानमा सशक्त टिमका विरुद्ध जितका लागि गरिने सङ्घर्षभन्दा अत्यन्तै कठिन र कैयौँ गुना कहालीलाग्दो हुँदो रहेछ भन्ने कुराको ताजा अनुभूति भर्खरै बाढीपहिरो प्रभावित क्षेत्र (मेलम्ची, सिन्धुपाल्चोक) पुगेपछि गहिरो गरी अनुभव गर्न पाएँ। यो अनुभूतिले