31 August 2025/१५ भदौ २०८२ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
Why Tilaurakot could not Become a ‘World Heritage’: Reflections on the Politics of Heritage
Neel Kamal Chapagain
Professor of Architecture, Kathmandu University
Details:
https://t.co/7YE96WE7Xg
--
You can see her cover her ears and start running as soon as she hears the sound of an incoming Israeli strike.
Palestinian children have become so used to bombs falling from the sky because the world has normalized their slaughter.
प्रधानमन्त्रीसँग एउटै कार्यक्रममा सँगै गएकी शिक्षा उप्रेती अझै जर्मनीमा घुमिरहेकी छिन्, तर आयोजकले भर्ने खर्च सूचीमा उनको नाम छैन। उनको खर्च कसले भरेको हो? उनी कहिले फर्किनेछिन्, प्रधानमन्त्री ज्यू?
@kpsharmaoli
गत वर्ष ६ कलिला खेलाडी पहिरोमा पुरिएर मारिए।कारण विपद् मात्र थिएन एन्फाको चरम लापरबाही पनि थियो। तर ती कलिला मारिदा राज्यको कुनै निकायको मन दुखेन। उजाडिएको ६ परिवार न्यायको खोजिमा छन्। तर न प्रधानमन्त्रीलाई चासो न गृहमन्त्रीलाई। https://t.co/5948SygycB
खासगरी अरुबेला बेसरी चिच्याउने @thapagk@bishwaprakash77 हरु लुकेको देखेर पो अचम्म लागेको छ... काङ्रेसको निर्बिकल्प युवा नेताको यो चुपचापले के देखाउछ भने... यिनिहरु पनि सर्बसत्ताबाजी नै हुन! Shame!
➖टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड
✔️क्याम्पसको जग्गामा बसेकी महिलाले भनिन्, “टमाटा सर र केही नेताहरू आउनुभएको थियो। हाम्रो अनुमतिबिना कोही नयाँ मान्छे सोधपुछका लागि आएको सुनेका छौँ, तपाईंहरू आफ्नोबारे केही नबोल्नुहोला......।”
@ukaalonews
https://t.co/D3sqstTZoB
यो समाज आत्महत्या गर्छु भनेको मानिस मर्यो कि भनेर आत्तिन्छ अनि एकछिन मै सकुश��� भेटिँदा खेद प्रकट गर्छ। यहि समाज हो जो बलात्कृत भएकाहरूको मृत्युवरणमा आँसु चुहाउँछ तर बाँचेरै न्यायको ��डाईं लड्दा भने उसैलाई लान्छनाहरूले मरेतुल्य बनाउँछ।
त्रिविका निमित्त उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गर्नेहरू गृहमन्त्री रमेश लेखककै आडमा छुटेपछि त्रिविका पदाधिकारीले थप असुरक्षित महशुस गरेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरुले सुरक्षा माग गरेका छन् ।https://t.co/XIacNhVeiQ
हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले ���िनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहर��ले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार दिए पनि नेताहरुले लिनु हुँदैन। अनि साह्रै लोभ लागेर उपहार लिई हाले पनि दुनियाले देख्ने गरेर नलगाउनु होला भन्ने सुझाव छ। 🙏🙏🌹 (फोटो श्रोत - फेसबुक)
गरीब परिवारमा जन्मेर राजनैतिक नेता बन्नु भएका धेरै जसो "महान नेताहरु" लाई जनताको एकदमै गहिरो गुनासो छ । 😡 सारा जनतालाई थाहा नै छ कि केहि सांसदहरु बाहेक अधिकांश सांसदहरुको मासिक तलव भत्ताले खान लाउन र परिवार पाल्न सम्म मुस्किलले पुग्छ। तलव भत्ता बचाएर महंगा घडी, झोला, जुत्ता, कपडा, गहना, गाडी किन्न र आलिसान महल बनाउन पुग्दै पुग्दैन । तपाईहरुका छोराछोरीहरु महंगा स्कुल र कलेजहरूमा पढेर शान देखाउँछन् । त्यसको लागि तपाईंको मासिक तलब भत्ताले पुग्दै पुग्दैन। तर तपाईहरूले पुऱ्याई रहनु भएकै छ।😡
सबैले थाहा पाएको उत्तर यस प्रकार छ - तपाईँहरुले नाजायज रूपमा कमाई गरी रहनु भएको छ र स्थार्थी समुह बाट नाजायज उपहारहरु लिई रहनु भएको छ। हो कि होइन ???😡😡😡
टिकटकर रमा बस्नेतलाई तथ्यहीन विषय प्रस्तुत गरेको भन्दै साइबर ब्युरोले पक्राउ गरेछ। सर्वसाधारणले सरकार वा पदाधिकारीप्रति मनको कुरा पोख्न पनि नपाउने? के देशमा संकटकाल लागेको हो र?
In a heartbreaking display, a highly qualified cardiac anesthesiologist professor is reduced to tears, begging for help from govt run by illiterate officials amidst #planecrash at the BJMC hostel,
Exposing the tragic betrayal of human dignity in our country.
#MedTwitter