HY भनेको ठाउँमा Hello गर्दा अँ रातभर तँसङ्ग म अडियो र भिडियो कलमा कुरा गर्न रेडी छु फोन गर भनेको होर??कस्तो अड्कल लगाएको हँ कि आफुले पनि त्यस्तै गर्ने गरिएको छ केटीको Hello आउना साथ हड्डी हाँसेर फोन हान्ने ।🤨🤨🤨🤨😂😂
असार पन्ध्र
रोप गमलामा घानको बीउ
बजारबाट किनेर ल्याउ दहिको पोका
अनि किन कुरुम कुरुम चिउरा
बिष हालेर गल्केको आँप किन
अब घरमा आएर थाली सजाउ
आइफोनको क्यामेराले फोटो खिच
अब चढाउ सामाजिक सञ्जालमा
स्ट्याटस "धान रोपौं आत्मनिर्भर बनौँ"
सकियो असार १५