#कतै_यस्ताे_नि_देखियो।
हिन्दु धर्मावलम्बिहरूले लक्ष्मी बैंक
बुद्द धर्मावलम्बिहरूले सिद्धार्थ बैंक
ईसाई धर्मावलम्बिहरूले प्रभु बैंक
पर्यटक हरूले माछापुच्छ्रे बैंक
पर्वताराेहि हरूले एभरेष्ट बैंक
आमा नभाकाहरूले सानीमा बैंक र
बिहे नभकाले कुमारी बैंकमा
खाता खोल रे। 😊