पूर्व पश्चिम राजमार्गकाे टिकाैली जंगलमा बनाईएकाे रास्वपाकाे स्वागत गेटबाट पाँच ठूला भारतीय गाडी नछिरेपछि ती गाडीहरू फिर्ता गरी रत्ननगर- १० काे निपनीमा पर्ने सडक छेउमा राेक्न लगाईएकाे छ । गाडी चालकका अनुसार रास्वपाकाे महाधिवेशन सकिए पश्चात् ३ दिन पछि मात्रै गाडीलाई जंगल प्रवेश गर्नदिनेछ । ती गाडीहरू चितवनकाे कुरीनटारमा रहेकाे बाह्रसिंगे बि'यर फ्याक्ट्रिका लागि बि'यर संकल गर्ने ठूला ट्याङ्करहरू लाेडगरी भारतबाट नेपाल ल्याएका हुन् ।
साभारः लगातार नेपाल
यो कमेडी दरवारको महानगरले स्ट्रिट भेन्डर्समा गरेको अत्याचारको दृष्य तत्कालिन महानगरको प्रहरीको अगाडी प्रस्तुत गर्दा उनको अनुहारमा कुनै पश्चाताप चाहीं देखिएन।
हेर्न पर्नेले उनको जिस्कने समयमा यो हेरे हुने। सुकुम्वासीको पनि यस्तै छ अवस्था। भिडियो पुरा हेर्नु होला।
माफ गर्नुहोला, यो ट्यापे केटाले बोलेको शब्द एकदमै अश्शील छ, तर यो दुष्ट केटाको हर्कत एकदमै घृणित छ, एक युवती लाई खुकुरी प्रहार गर्दैछ, यो दुष्टलाई कानुनी कारवाहीमा ल्याउने प्रयास गरौ।
घन्टेहरु पुराना भन्दा पनि पत्रु रैछन । एउटा टिओबी र बारबरा फाउन्डेसनको पैसा खाएर देश जलाउने गद्दार ट्यापेलाई आफ्नै झोलेहरु राखेर सम्पत्ति छानबिनको नाटक मन्चन गरेर चोख्याए छन । जनतालाइ मूर्ख र कठपुतली सोचेका होलान । तर यिनीहरुको रगरग धेरै टिक्दैन, चेतना भया ।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशा झाले पिर्के सलामी लिएकी छन् । मोरङ क्षेत्र नं ५ की सांसद झाले इलाका प्रहरी कार्यालय, रंगेलीमा पिर्के सलामी लिएकी हुन् । #nepal#video
@Aroon_Pkr खाते गवार तिनिहरुले त अलिकती मेरो आची पनि खाएका थिए, आइज त पनि खान । तिनिहरुले जे गरे अहिलेका ले त्यही गर्ने हो भने के को लागि नया चाहियो त मुजी?
PM Balen Shah is promoting Nepali brand as he wears Goldstar shoes today & talks with Bidusi Rana about shoes in the parliament. 😍
Photo. Nepal Photo Library