२०६२/६३ को जन आन्दोलन मा महिला रास्ट्रपति बनाएर महिलाले सत्ता सम्हालेर देस बन्छ भन्ने हामी नेपाली नै हौ
२०८२/८३ मा महिला प्रधानमन्त्री बनाएर देस ले निकास पाउछ भन्ने पनि हामी नेपाली है।
के सम्भब छ यो संविधान लाई मानेर त्यो बिकास र निकास पाउन ?
@USEmbassyNepal एउटा खेलाडी जुन नेपाल को न्यायलयले निर्दोष घँषणा गर्छ र (ICC)र CAN ले बिश्व कप खेल्नु पाउने अनुमती दिन्छ सो खेलाडी भिसा लिन जान्छ त्यो खेलाडी लाई भिशा दिन नसक्ने देशको इम्बेसीले अर्को देशको प्रेस स्वतन्त्रता को बारेमा बोल्नु अलि सुहाउँदैन जस्तो लाग्छ।
Its not justice for sandip Lamichhane ICC allow to play game CAN also allow to play game why US Embassy Nepal reject visa for National team player Sandip please give a reason? @USEmbassyNepal@hamrorabi@cmprachanda@Himalayabiraj
@NDRRMA_Nepal नेपाल सरकार सङ के छ येस्को समाधान ?? घर महल कलकारखाना हस्पिटल र मानव चहल पहल हुने स्थानमा Fire Alarm र Fire Fighting Equipment राख्नु नियम बनाएको छ?बिपत्ति अबस्थामा जोखिम नियन्त्रण गर्ने Fire Air Ambulance र Fire Fighting Ambulance छ? Civil Defence Force छ? बोलेर मात्र हुदैन
@hamrorabi @Mission__PM @RajendraLingden सबै माननीय ज्यु हरु ले हेर्नू रास्ट्र भन्दा ठुलो पार्टी मान्ने यो हजुर बाजे पुस्ता को पछि लागेर देश बन्छ जस्तो लाग्छ??
अब त आँखा खोल जनता हो ।
@SGnepal हो रा स्व पा को नेताहरु सरल छन भोलि चर्पी गएको पनि भिडियो आउँछ।😁😁कपडा धोएकोपनि भिडियो आउछ्😁😁कस्तो मुर्ख बनाएको है सोजो जनतालाई Common कुरा हो साएद यो video post गर्नेले नैतिक शिक्षा पढ्नु भएको रहेनछ जस्तो लाग्यो। दात माल्नु नुहाउन कपड़ा धुनु खाएको थाल धुनु personal hygiene हो
“श्री ५ महेन्द्र बाँचिरहेको भए नेपालकै अर्कै नक्सा हुने थियो । विश्वको एकमात्र हिन्दूराष्ट्रको नक्सा बदल्ने क्षमता भएको राजा श्री ५ महेन्द्र थिए ।” - स्वामी प्रपन्नाचार्य (२७ मंसीर २०५६)
गामतिर त अझैपनि यसरी श्री ५ कै नाउँमा खाँडो जगाउचन् आम नेपाली जन्ताले, उता शहरतिरका अग्रगामीहरुले महामहिमका नाउँमा खाँडो जगाउदाँ हुन् ज्ञात अज्ञात शहिदहरुको सम्झनामा मौन धारण गर्दै 😅
@NepalPressnp खै ठुलो माछा कहाँ छ।😳😳खै कहाँ छ मैले त देखिन गृहमन्त्री ज्यु हजुर को ठुलो माछा को कुरा भनेको चिया पिएर पाच लाख सकियो सोल्टी भनेको जस्तै हो।😂😂😂होस्पिटल जान्छन् उपचार गर्छ घर फर्किन्छ।
हेरौं हजुर को पनि काम
@SGnepal@SwarnimWagle Mcc पास नहुन्जेल Gagan को पछि छोडेनन Mcc पास भयो अनि Rabi को साथ रे अमेरिकि विद्यार्थी नेपाली नेता
पहिला धन कामाउने बतावरन बनाउनु नेपाल मा नेपाली ले काहा छ कहाँ बिदेशी सिधाान्त पढेर सुनाउछन साम्सदमा ।
अर्थसाश्त्र को महत्त्व धन भएपछि हो महोदय भिक मागेर देश चलाउदा होइन
@SGnepal रा प्र पा जे जस्तो भएपनी सहकारी ठगेको त छैन । सत्तामा पुगेर जनता लाई भुलेको त छैन नि आन्दोलन गर्दा जनता मार्ने निर्देशन दिएको त छैन नि पदको लागि मात्रै राज्निती गरेको त छैन नि ।
येस्तो कुराहरु हनुमान हरुलाइ पच्दैन्😁
पचाउन पनि सक्दैन ।
अतिनै दु:खद खबर यहि चैत्र २७ गते राप्रपाको शान्तिपूर्ण आन्दोलनमा गृह मन्त्रालयकोआदेशमा प्रहरीबाट भएको बर्बरता पुर्ण दमनबाट गम्भीर घाईते भई छाउनी सैनिक अस्पतालमा उपचाररत राप्रपा मधुवन नगर कार्य समितिका अध्यक्ष ठाकुर प्रसाद डाँगी निधनले स्तब्ध बनायो नयाँ भनिएकाको पुरानै निरन्तरता।