Estas imágenes hablan por si solas de la tragedia de #Nepal. Su Gobierno confirma que la cifra podria ser superior a los 10.000 muertos. Probablemente, muchos de ellos serán imposible de encontrar.
Planet Labs को स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखिएको छ।