धेरै सपनाहरू टुटेर एकादेशको काहानी बन्दा रहेछन् भने थोरै सपनाहरू पूरा भएर जिन्दगी जिउने आधार बन्दा रहेछन् ।#भोगाइ!
#शुभबिहानी 🙏☕🌄🌻🌿❤️
#हर_हर_महादेव 🙏❣️❣️
#मुसि💕💕
जीवन को यो मोड सम्म आईपुग्दा मलाई औपचारिक तथा अनौपचारिक रुपमा शिक्षा प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरु प्रती नमन साथै गुरु पुर्णिमाको शुभकामना❤️
#शुभ_बिहानी❤️🌇🌅
दोष कस्लाई दिउँ भन?
छालहरु जस्तै उर्लेर आउने यादहरुलाई ?
तिमी सँगै जिवन्त बन्न नसकेका साथहरुलाई?
केही बन्छु भन्दा भन्दै हराएको यो शहरहरुलाई ?
कि, तिम्रो लागि लायक नदेखेका ती निष्ठुरी नजरहरुलाई ? 🥹❤️🩹