FIFA president Switzerland 🇨🇭 का हुन! आजको रेफ्री पोर्चुगलका हुन! … जित्न चाहिं Argentina 🇦🇷 ले जित्यो को को बिकेछन? नेपालका सुलसुलेलाई थाहा छ कि!😀😀😀😀😀😀😀😀😀😀
78 minutes सम्म रेफ्री राम्रो …
13 minutes मा अर्जेन्टिनाले ३ गोल बर्षादिएको … रेफ्री नराम्रो रे …
गोल नै रेफ्रीले लगाए जस्तो गर्दैरहेछन हाउ- Germany Portugal Brazil Netherlands का फ्यानहरु त🤣🤣🤣
तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ🙏🏻