"देशको ��ाटोको सुगन्ध हाम्रो स्वाभिमान हो #, राष्ट्रप्रतिको श्रद्धा हाम्रो धर्म हो, र हृदयमा अंकित ��मिट भावना हाम्रो पहिचान हो। राष्ट्र, धर्म र राजसंस्थाको गौरवका लागि एकै स्वर— जय देश, जय नरेश!"
#asur7
संसद् विघटन भयो भने संविधान च्यातिन्छ भनेर हिजो गल्ली चोकमा टाउको फुटाउँदै भुक्ने पार्टीका झोलाहरू, आज आफैँ च्यात्तिएको झोला भएर रोडछेउको डस्टबिनमा परे! संविधानविद् भनाउनेहरू त संविधानकै धारा होइन, भाडाको धारा खोज्दै हराए जस्तो छन्, त्यसैले त अहिले चुप्पै! 🤣
#asur7