"नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा बढाइचढाइ भनियो होला, तर आज त्यसको प्रत्यक्ष प्रभाव र असर स्पष्ट देखिइसकेको छ ।"
- महासभामा महासचिव एन्टोनियो गुटेरेस
उहाँले जलवायु संकट निम्त्याउने धनी र औद्योगिक राष्ट्रहरूलाई कडा चेतावनी दिँदै भने -
-"जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले नै तिर्नैपर्छ।" -"यसको असर परेका नेपालजस्ता कमजोर र कम उत्सर्जन गर्ने देशहरूले न्याय पाउनैपर्छ।"
"धनी राष्ट्रहरूले जलवायु न्यायका लागि आर्थिक र प्राविधिक क्षतिपूर्ति बुझाउनैपर्छ।"
संसारलाई कार्बन उत्सर्जन बढाउने धनी देशहरूका कारण नेपालका हिमालहरू पग्लिरहेका छन्, बेमौसमी बाढी पहिरो र प्राकृतिक विपत्ति बढिरहेको छ । अब कुरा मात्र होइन, धनी देशहरूले क्षतिपूर्ति र जलवायु वित्त (Climate Finance) उपलब्ध गराएर 'जलवायु न्याय' दिनैपर्छ!
(संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा महासचिव एन्टोनियो गुटेरेस)
खुब म अर्थशास्त्री हु जस्तै गर्थे त दाजु। जग बिना घर पो बनाएका रहेछन।😂
गभर्नरको शैक्षिक योग्यतामा गम्भीर प्रश्न, छैन कानूनले तोकेको विषयमा स्नातकोत्तर ! https://t.co/LnQT9RzCKW
जब कसैले,सबैले मलाई बिश्वास गराेस् म पनि सबैलाई बिश्वास गरेजस्ताे गर्छु र खासमा म कसैलाई पनि बिश्वास गर्दिन किनकि म संसारकाे सबैभन्दा बाठाे प्राणि हु भन्ठान्छ नि ,त्यतिबेलैबाट हाे मान्छेकाे पतन सुरु हुने।ठिक्क हुनुस् ठिक्क जीवन बाच्न पुग्छ।धेर बाठाे हुदा भुईमा न भाँडामा भईएला नि।
भन्सार कटेर सिनामंगल पुगेपछि समातियो १ क्विन्टल सुन। मेरो आग्रह छ, भंसारमा रहेका सबै कर्मचारीलाई फेरिदिए हुन्छ र अख्तियार लगाएर सम्पत्ति छानबिन गरे हुन्छ, सर्वसाधारणको झोला खोताल्ने यिनीहरुले सेटिङ मैं सुन छोडेका हुन्।
धरान एउटा सानो क्षेत्रमा श्रम गरेर करोडौं रुपैया जोगाएका छौं।
ढुङ्गे मेयर भन्दै बिरोध गर्ने प्यारा बिरोधीहरु सोच्नुस् त देशभरी एसैगरी श्रम गर्ने हो भने कति खर्ब जोगिएला?
सुसाइड नोट त यत्तिको तार्किक र ग्राउन्ड रियालिटी मा लेख्न सक्ने ब्यक्तिको अध्ययन र बौद्धिक क्षमता झन कस्तो थियो होला, आत्महत्या नै रोज्नुपर्ने गरि विबश बनाउने यो देश को सिस्टम/सरकार वा को??
सवास्थ्य विमा धराशाही किन भईरहेको छ ? व्यवस्थापन भएन ,भिजन भएन , दुरदर्शीता भएन ,सबैका लागी अनिवार्य स्वास्थ्य विमा वैज्ञानिक र प्रभावकारी बनाई आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने मेरो मुख्य एजेण्डा हो । मलाई साथ दिनुहोस् है।
संसारमा सयौं भाषाहरू छन् तर एउटा मुस्कानले ती सबै बोल्न सक्छ।
पिडा भित्र लुकेको मुस्कानले मनको वेदना पनि बोल्दीयोस्॥
विश्व मुस्कान दिवस को सुभकामना💐💐
😢➡️🙂
#Guddu💞