देश मा सर्बसाधारन मानिसले खोजेको भनेको रोजगार हो, काम गर्ने बाताबरण हो, समान अवसर हो, सुसासन हो तर हुँदैछ के भने उहीँ चरम राजनीति र सस्तो लोकप्रियताको खेति,!!
प्रणाली बनाउन मेहनत चाहिन्छ, सक्षमता पनि, यो एक दिन मा बन्ने पनि हैन तर सुरवात त हुनु पर्यो नि, खै त,?
काठमाडौंमा अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु:
त्यसक्रममा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।
https://t.co/PcStPkR1LO
राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव
गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किँरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको राय छ ।
#onlinekhabar
https://t.co/SWeUh2Vg7P
UPDATE: Source of explosion in southern Iran's Bushehr region under investigation, governor tells IRNA news agency
🔴 LIVE updates: https://t.co/lDaWhlWPGn
BREAKING: Explosions heard in southern Iran around the cities of Bushehr and Choghadak, Mehr news agency is reporting
🔴 LIVE updates: https://t.co/JHGlT71v8f
यो घटना किन भयो, सरकार ले जति सक्दो छिटो छानबिन पनि गरोस! दोशि कोहि छ भने जवाफ्देहि पनि बनाउने काम गरोस। !
शिघ्र स्वस्थ लाभको कामना!
गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि एम्स दिल्ली लैजाने तयारी https://t.co/KV4TIvJUiC
युवा को हालत यस्तो छ। सबै होस्तेल को अनुगमन बढाउने र होस्तेल सन्चालक लाईउत्तर्दायीबनाउने। दुर्भाग्यपूर्ण के छभने बिग्रेको घर को बिग्रेको चाला भने जस्तो छ देश का प्रायस सस्था हरु को हालत!! सरकार ले काम तिब्र गतिमा गर्नु जरुरीछ।
अभिषेक गिरीको दादागिरी : कारागार भित्र–बाहिरै त्रास, धम्क्याएरै काठमाडौंको घर कब्जा
गिरी तिनै व्यक्ति हुन् जो अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसी ५ चैत २०७९ मा कारागारबाट छुटेका थिए । उनी मोरङ कारागारमा हुँदा चौकीदार थिए । छुटेपछि कैदीबन्दीको सुविधा आफूले लिए ।
#onlinekhabar
https://t.co/fgrXFjTRA1
@dhrubahari जे मा पनि बक्तब्य!?सात राजदुत पार्टीको भागबन्डा को परिणाम थियो हैन र? चिन्ता नेपाल को कि छिमेकी को हो? पहिलो पल्ट हो र उनको जन्मदिन नेपाल मा मनाएको? थुप्रै प्रश्न छ्न।।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय र झन्डै ७ सय सरकारी सवारी साधन फिर्ता गराएपछि इन्धन खपतमा ठूलो कमी आएको छ ।
विस्तृत रिपोर्ट :
https://t.co/kKQc0Qwvs8
भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले केही दिन खाना बन्द गर्दा उनीहरू समस्यामा परे।
सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ । तर, सरकारले आफूहरुलाई सरकारले यहाँबाट कतिबेला निकाल्छ र खाना पनि बन्द गरिदिन्छ भन्नेमा चिन्तामा छन्।
उनीहरुले आफूहरुको व्यवस्थापन गरिदिन सरकारसँग हारगुहार गरिरहेका छन्। आँसु खसाल्दै उनीहरु सरकारसँग बिन्ति गरिरहेका छन्–हामी अब कहाँ गएर बस्ने? के खाने?
तस्बिरहरू: अंगद ढकाल/ कान्तिपुर