Minister for Industry, Commerce and Supplies, Government of Nepal; Member of House of Representatives (third term); Central Committee Member of CPN-UML
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवपर्तनका माध्यमबाट नेपालको औद्योगिक विकास उल्लेखनीय योगदान पुऱ्याउनुहुने तीन जना उद्योगीहरुलाई मन्त्रालयको तर्फबाट आज दुई लाख नगदसहित सम्मान गरिएको छ । उहांहरु तीनै जनालाई हार्दिक बधाई !
@MOICS_Official
सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो ।
https://t.co/SmL5rHl50R
Heartiest congratulations Excellency @HardeepSPuri
on your distinguished appointment as the Minister of Petroleum and Natural Gas of Gov of India. I look forward to working closely with you and Gov of India in further adding the momentum to our ever-expanding bilateral relations.
Heartiest congratulations Excellency @PiyushGoyal on your appointment as the Minister of Commerce & Industry of Gov of India. I look forward to working closely with you to further strengthen and enhance the strong bonds of Nepal-India friendship and cooperation.
@EONIndia
हाम्रो पार्टीका श्रदय अध्यक्ष @kpsharmaoli
लेख्नुहुन्छ : उद्योगमन्त्री दामोदर भण्डारीको नेतृत्वमा रहेको मन्त्रालयले अहिले आएर कार्यक्रम अघि बढायो । यसले धेरै स्टार्टअप उद्यमीलाई आशा भर्नेछ । मैले हिजोआज हरेक स्थानीय तहलाई उद्यमशीलतामा क्रियाशील हुन घचघच्याइरहेको छु ।
केपी शर्मा ओली लेख्छन् : तिमीहरू मलाई बा भन्छौ । मेरो आग्रह छ– जीवनलाई सकारात्मकताले भर । दुःखको होइन, सुखको कल्पना गर । पीडाको होइन, आनन्दको याद गर । जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । @kpsharmaoli
https://t.co/WloPpo9AQw
खेलमा जित हार त भइ नै हाल्छ ।तर, विश्वकप जितेको मुलुक साउथ अफ्रिकासँग नेपालले @T20WorldCup मा सानदार प्रर्दशन गरेर सबै नेपालीको मन जित्न सफल भयो । आजको खेलमा नेपालको बलिंङ उत्कृष्ट थियो । अव आगामी दिनमा ब्याटिङमा नेपालले अझ मेहनत गर्नुपर्ने देखिन्छ !
उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीज्युको पद बहाली भएको १०० दिनको अवसरमा उक्त अवधिमा भएको कार्य प्रगति सार्वजनिक गर्न तपशिल बमोजिम पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि अनुरोध छ।
मिति: २०८१/०२/३१
स्थान: मन्त्रालय सभाहल
समय: अपरान्ह ५:३०