स्ट्राइकर त्यो हो-जस्ले कुनै पनि खेलमा, कुनै पनि दुरिबाट,कुनै पनि कोण बनाएर गोल गर्ने क्षमता राख्छ। हो, हर खेलमा उस्ले गोल नगर्न सक्छ। तर पनि, उ मैदानमा छउन्जेल , हाम्रा नजर उ बाट उठनै सक्दैनन।किनभने कुनैपनि बखत, कुनै पनि दुरि र कुनै पनि कोणबाट उस्ले गोल प्रहार गर्न सक्छ .....🙏
अन्तत: बिदा भयौ उपेन्द्र!तिम्रो भौतिक शरीर हामी वीच नरहे पनि तिमीले नेपाल र नेपालीकान��म्ति गरेका असल कामको सम्झना इतिहासले सधैं गरिरहनेछ।तिमीसंग अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष एउटै कक्षामा विताएका दिनहरू मेरा मनमष्तिष्कमा सधैं रहिरहनेछन्!हार्दिक श्रद्धांजली/परिवारमा समवेदना!
जिवन,अन्तमा मृत्युसंग हार्ने खेल हो।तर हार्नु अघि हामीले कसरी खेल्यौ? आफ्नो बाहेक अरु कति जिवनलाइ छुन सक्यौ? हो, यसैले फैसला गर्छ, जिवनको सार्थकताको।डा. देवकोटा,तपाइले छोएकाअसंख्य जिवन मध्ये एक, म, तपाइको प्यारो मुस्कान सम्झदै भन्न च���हन्छु-You Played so well ! अलविदा डा देवकोटा !
@bishworaj_g tara attacking man paro young player ni thikai xan 😍😍 defence 11 jana base paxi argentina mtra haina indre ko bau chandre aaye pani kasaiko kei lagdaina... only worst thing is he missed crucial penalty (unlcucky)