सक्षम सांसद, सशक्त संसद: संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृङ्खला- भाग १ को पहिलो दिन आज महत्वपूर्ण छलफल र सिकाइका साथ सम्पन��न भयो।
#rimabishwokarma #memberofparliament
तपाईँहरूका हरेक समस्या, सुझाव र अपेक्षालाई नजिकबाट सुन्न, बुझ्न र संसदसम्म पुर्याउन म सधैं प्रतिबद्ध रहने छु । देश र जनताको हितलाई सर्वोपरि राख्दै इमान्दार, जिम्मेवार र पारदर्शी ढङ्गले सेवा गर्ने मेरो सङ्कल्प छ । यो यात्रा तपाईँहरूको साथ, विश्वास र सहयोगबाट अझ अर्थपूर्ण बन्नेछ।