A digitalized montessori based Grammar High School envisioned by a highly dedicated & passionate academic professionals with the involvement of PHD Scholars.
घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
ती हार'हरू लाई, "तिहार" ले "बहार" मा परिवर्तन गरोस, सबैलाई तिहारको हार्दिक मंगलमय शुभकामना 🙏💕
https://t.co/lI2W38lrK3
बिशिष्ट धार्मिक र सांस्कृतिक महत्व बोकेको रंग हरुको उल्लास र उमंगको पर्व फागु पुर्णिमा होलि- २०७८ को पावन अवसरमा रंगिन शुभकामना टक्राउदै यस चाडले हामी सबै नेपाली हरुमा आपसी भाइ चारा, सद्भाव र स्नेह अभिवृद्धि गर्न सकोस भन्ने शुभेक्षा ब्यक्त गर्दछु । HAPPY HOLI 🎊🙏🎊🙏🇳🇵
अमर साधक र कालजयी सर्जकप्रति
हार्दिक श्रद्धाञ्जली !
घुम्तीमा नआऊ है,आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गारो हुन्छ फुकाउन ।
पर लैजाऊ फूलहरू, छेकिदेऊ ताराजून
बन्द गर गीतहरू,तिम्रा याद आउने सबै चीजहरू।
हरेक दिदिबहिनीले आफ्नो दाजुभाइको दिर्घायुको कामना गरि अष्ठचिरन्जिविको पुजा पाठ गरि सप्तरङ्गी टीका र मखमली माला लगाइ खुशी साटासाट गरि पौराणिक कथामा आधारित तिहार सम्वन्धित भिडियो ।।।
https://t.co/2NSJtj722M
कला र गला लाई परिस्थिति र कुनै बिपतले छेक्नै सक्दैन भन्ने कुराको उदाहरण दिदै नेपाल सरकार स्वास्थ मन्त्रालयको मापदण्ड अपनाइ @mps_mega (MEGA Public School - MPS) बिध्यालयको साङ्गितिक समुह "द मेगा ब्यान्ड"का भाइबहिनीहरुको बेजोड देउसिभैलो प्रस्तुति ।
https://t.co/ICNUwrw99d
नेपालीहरुको महान चाड बडादशै,शुभ-दिपावली,नेपाल सम्बत ११४१ तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पुर्ण अभिभावक,शिक्षक/शिक्षिका,कर्मचारी, बिध्यार्थी तथा सम्पुर्ण शुभचिन्तकहरुमा सुख शान्ती,सु-स्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगतिको साथै दुर्गा माताले कोभिडसँग लड्न सक्ने शक्ति प्रदान गरून।
#Bada_Dashain, the greatest and longest festival of Nepali Hindus, has begun with Ghatasthapana today amidst Covid 19.
#Ghatasthapana, the first day of Navaratri Parba or the nine-night festival of Bada Dashain, falls on Ashwin Shukla Pratipada.
Today is World Mental Health Day (Oct 10).
Let's raise awareness of mental health issues around the world and mobilize efforts in support of mental health.
नेपालको संविधान,२०७२ पारित भएको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइहरूमा हार्दिक शुभकामना!
आजको दिनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र 'समृद्ध नेपाल-सुखी नेपाली'को राष्ट्रिय आकांक्षा साकार तुल्याउन प्रेरणा लिन सकौं।
May the innocence in their smiles and the purity of their hearts stay forever unfaded. Let’s take an oath to make this earth a happy and better place on for the kids.
Happy International Children’s Day!
#digitalschool#megapublicschool#MPS#megians#thebestschool