@sajhachautari निबुवालाई अङ्ग्रेजीमा Citron वा Finger lime (विशेष प्रकारका लागि) भनिन्छ। तर सामान्य बोलीचालीमा धेरैजसो मानिसहरूले यसलाई Lemon वा Lime को रूपमा पनि बुझ्ने गर्छन्।वैज्ञानिक नाम: Citrus medica
टेसाइड हिन्दु कम्युनिटी एण्ड कल्चरल सेन्टर हिन्दू टेम्पल in central #scotland invites all of you in #नवरात्री इभेन्ट्स #Navaratri#Navratri, for मोर डिटेल्स see in the poster
@Madankkharel राजनीतिक विश्लेषक महासङ्घ व्यवसाय महासंघ के के हो यस्तो पनि संगठन रहेछ, हैट मेरो देश,
तर जे होस् अभिव्यक्तिकै विषयलाई लिएर पक्राउ गर्नु चाहिँ राम्रो होइन। यदि पक्राउ गरिएको हो भने
@LankaSharma@bbcnepali तर कोही पुरुष कैदीको अगाडि फलानो देश कि भनेर पुरुषको नाम भन्न भने अलि नमिल्ला
जस्तै बेलायतकी लङ्केश्वर शर्मा भन्दा अलि अप्ठ्यारो सुनिन्छ।
@MadhuRamanACH राजनीतिक सुझबुझ भनेको दीर्घकालीन राष्ट्रिय हितको दृष्टि हो। यो व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर समाजको समग्र विकास, स्थिरता र समावेशितालाई प्राथमिकता दिनु हो।