*विदेशमा बन्दक रहेकी महिलाको उद्धारको लागि सहयोग माग्दा उपेक्षा गरेको कसैले देखेन,
*देह ब्यापारको कथा मात्रै देख्ने कति भिटामिन ए युक्त आँखा र कति ओखर सँगसँगै बदाम खाएको मस्तिष्क हो ?😂😃
#साभार
*आफू सँगैको योद्धा मन्त्री भैइरहदा आफ्नै साथीलाई नचिनेको कथा कसैले देखेन,
*एउटै उदेश्य लिएर युद्धबाट आएका तर चिल्लो कार वालाले हिलो छ्यापेको कथा कसैले देखेन,
*वैदेशिक रोजगारमा जानको लागि घुस लेन देनको कथा कसैले देखेन,
* आफ्नो नानिबाबुलाई गुणस्तर शिक्षाको कमि देखेन,
#प्रकाश_सपुत_को_पिर_गीत_मा_समेटिएका_दृश्यहरु:-
*मासु पसलको कथा कसैले देखेन,
ट्याक्सी चालकको कथा कसैले देखेन,
*कोठा भाड तिर्न नसकेको कथा कसैले देखेन,
*आर्थिक अभावका कारण महिला विदेशीनु परेको कथा कसैले देखेन,
*विदेशमा अलपत्र परेर बन्दक भएको कथा कसैले देखेन,
प्रकाश सपुतको गीतलाई प्रचण्डका हनुमानहरुले युट्युबबाट हटाउनुपर्ने माग गरेका रहेछन ,यो गीत युट्युबबाट हटाएमा माओवादी देशबाट हटाउन म माग गर्दछु ,बरु गीत अलि छिटो आएछ चुनाव भन्दा एक हप्ता अगाडि आको भए ठिक हुन्थ्यो । सत्यलाई आत्मसात गर्न नसक्नेहरु हनुमानेहरु ।